Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यहाँकी महिलाले विवाहपूर्व नै बन्नुपर्छ आमा

\"cover\"५ असार । नेपाली समाजमा विवाहपूर्व नै आमा बन्नु राम्रो मानिँदैन । तर भारतको पश्चिम बंगालमा एउटा यस्तो ठाउँ छ जहाँ महिलालाई आमा बनेपछि मात्र विवाह गराइन्छ । पश्चिम बंगालको जलपाईगुडीमा बस्ने टोटो जनजातिका महिलाहरुले यस्तो परम्परा निभाउने गर्दछन् । यो परम्परालाई उनीहरुले भिन्न प्रकारले मान्ने गर्दछन् । टोटो समूदायका पुरुषहरुलाई जो महिला मनपर्छ, उनले ती महिलालाई अँध्यारोमा लिएर भाग्छन् र उनीहरुलाई आफ्नो घरमा राख्छन् । दुबै सँगै बस्छन् र यो क्रममा जब महिला आमा बन्ने हुन्छिन् तब करिब १ वर्षपछि दुबैले विवाह गर्छन् । परम्पराका अनुसार यहाँका पुरुषले आफ्नो मामाको छोरीलाई लिएर भाग्छन् र उनैसँग विवाह गर्छन् । यो जनजातीले आफ्नो अस्तित्व बचाउनको लागि यस्तो परम्परा अपनाएको बताएका छन् । विवाहको यो नियम निकै आवश्यक छ । यदि कसैले नियम तोडेमा विवाहमा धेरै पैसा खर्च र पूजा–पाठ गर्नुपर्ने हुन्छ । \"1\"यस्तैमा यदि कोही महिला आमा बन्न सकिनन् भने र महिला–पुरुष दुबैले यो सम्बन्धबाट छुटकारा पाउन चाहन्छन् भने पनि यो फाइदाजनक छ । यस्तो सम्बन्धबाट त्यतिबेला मात्र मुक्ति पाइन्छ जब उनीहरु सुँगुरको बली दिन्छन् । तर यो परम्परा उक्त समूदायमा ‘थ्यालिसिमिया’ को रुपमा मृत्यु बनेर उपस्थित भइरहेको छ । थ्यालिसिमिया एक प्रकारको अनुवांसिक रक्त विकार हो । यो रोग लागेका मानिसहरुले पर्याप्त मात्रामा हेमोग्लोबिन बनाउन सक्दैनन् जसका कारण रक्तअल्पत्ता हुन्छ । \"2\"आफ्नो जानसंख्या बढाउनको लागि टोटो जनजातीले कडा नियम त बनाए तर यसले स्थितीलाई सुधार्नुको सट्टा बिगारिरहेको देखिन्छ । वास्तवमा उनीहरुको खुसीमा थ्यालिसिमिया नामको भयानक रोगको आँखा लागेको छ । सबैभन्दा डरलाग्दो कुरा अझ के छ भने उनीहरुलाई यो रोगको बारेमा अत्तोपत्तो छैन । यसको खुलासा कोलकाताको नेताजी सुभाष चन्द्र क्यान्सर रिसर्च सेन्टरले गरेको छ । जाँचको क्रममा टोटो जनजातीका ५६ प्रतिशत मानिसहरु थ्यालिसिमियाको शिकार भएको पत्ता लागेको छ । यो जनजातीका मानिसहरुले आफ्नै परिवारभित्र विवाह गर्नुपर्ने नियम लागु गरेका कारण यसको खतरा अझै बढ्ने अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies