Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दैनिक एक चम्चा जिरा खाँदा तीन गुणा कम हुन्छ तौल

\"cumin६ असार । जिरा एउटा यस्तो मसला हो जसले खानालाई मिठो र बास्नादार बनाउँछ । यसको उपयोगिता केवल खानामा मात्र सिमित नभई यसको थुप्रै स्वास्थ्य लाभ पनि छन् । थुप्रै रोगको औषधीको रुपमा यसलाई प्रयोग गरिन्छ  । जिरामा म्याग्निज, म्याग्नेसियम, क्याल्सियम, जिंक र फस्फरसजस्ता तत्व पाइन्छ । यसलाई नेपाललगायत मेक्सीको, भारत र उत्तर मेरिकामा धेरै प्रयोग गरिन्छ । यसको विशेषता के छ भने यसले तिव्र रुपमा तौल घटाउन मद्दत गर्दछ । जिरा खानुहोस्, मोटोपन घटाउनुहोस्ः एक ताजा अध्ययनका अनुसार जिरा पाउडरको सेवने शरिरमा बोसोको अवशोषण कम हुने गर्दछ जसका कारण स्वभाविक रुपमा तौल कम गर्न सहयोग गर्छ । एक ठूलो चम्चा जिरा एक ग्लास पानीमा भिजाएर रातभरी राख्नुहोस् । बिहान यसलाई उमाल्नुहोस् र तातो चियोजस्तै पिउनुहोस् । बचेको जिरा पनि चपाउनुहोस् । यसको दैनिक सेवनले शरिरको कुनै पनि कुनामा रहेको अनावश्यक बोसोलाई बाहिर निकाल्न मद्दत गर्छ । ध्यानमा राख्नुहोस् कि यो पानी पिएको एक घण्टासम्म केही पनि नखानुहोस् । हिंग, बिरे नुन र जीरा समान मात्रामा लिएर चूर्ण बनाउनुहोस् । यसलाई १–३ ग्रामको मात्रामा दिनमा दुई पटक दहीसँगै खाँदा पनि मोटोपना कम हुने गर्दछ । यसको सेवनले शरिरमा अनावश्यक बोसोलाई कम गर्नुका साथै रक्तसंचार पनि राम्रो हुन्छ । यसले कोलेस्ट्रोललाई पनि कम गर्दछ । यी कुरामा पनि ध्यान दिनुहोस्ः यो औषधीको सेवन पछि रात्री अरु केही खाना नखानुहोस् । यदि कोही व्यक्ति धुम्रपान, मद्यपान गर्छन्, माछा–मासुको सेवन गर्छन् भने यी कुराहरुलाई छोड्दा नै औषधीले फाइदा पुर्याउँछ । बेलुकीको खाना खाएको कम्तिमा पनि दुई घण्टा पछि औषधीको सेवन गर्नुहोस् । जिराले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाएर हामीलाई उर्जावान् राख्छ । यसका साथै हाम्रो रोग प्रतिरोधी क्षमतालाई पनि बढाउने गर्दछ  । यसले उर्जाको स्तरलाई पनि बढाउने गर्दछ र मेटाबोलिजमको स्तरलाई पनि बढाउँछ । हाम्रो पाचन प्रणाल्ीलाई राम्रो बनाउँदै फ्याट बर्नको गतीलाई पनि बढाउँछ । पेटसँग सम्बन्धित सबै प्रकारको समस्यालाई जिराको सेवन लाभकारी हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending