Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मनसुनका लागि सबैभन्दा राम्रा यी ६ स्मार्टफोन ( सस्तोदेखि महंगोसम्म)

\"waterproof-phone\"मोबाइल फोनलाई सबैभन्दा बढि पानीले बिगार्छ । यस्तो अवस्थामा अब वाटरप्रुफ स्मार्टफोन पनि आइसकेको छ । यी स्मार्टफोनलाई घण्टौंसम्म पानीमा भिजाउँदा पनि त्यसको बाहिरी होस् वा आन्तरिक कुनै पनि भागमा क्षती पुग्दैन  । यदि तपाईंलाई पनि यो मनसुनमा यस्तै स्मार्टफोन लिन मन छ भने हामी तपाईंलाई यस्तो ६ फोनको बारेमा जानकारी दिँदैछौं । \"1१. जोलो क्यू७००: स्मार्टफोन बनाउने कम्पनीको यो सबैभन्दा सस्तो वाटरप्रुफ र डस्टप्रुफ एन्ड्रोइड स्मार्टफोन हो । यसको  मूल्य भारु ६ हजार ९ सय९९ अर्थात नेपाली ११ हजार १ सय ९९ हो । यसमा ४.५ इन्चको ठूलो डिस्प्ले स्क्रिन, १.३ गिगाहर्ज क्वाडकोर प्रोसेसर, १ जीबि र्याम र ८ जीबि मेमोरी कार्ड लगायत २००० एमएच ब्याट्रि रहेको छ । यसमा दुईवटा सिम राख्न सकिनेछ भने ५ एमपी क्यामरा एलइडी फ्ल्याशका साथै ब्याक र फ्रन्ट क्यामरा दिइएको छ । एन्ड्रोइड ४.४ किटक्याट ओएसमा काम गर्ने यो फोन कालो र सेतो रङमा उपलब्ध छ । \"2२. सोनी एक्सपीरिया एम ४ एक्वाः सोनीको यो सबैभन्दा सस्तो स्मार्टफोन हो जुन वाटरप्रुफ प्रविधिबाट बनाइएको छ । यसको मूल्य २१ हजार भारु हो अर्थात् नेपाली रुपैयाँ ३३ हजार ६ सय हो । यसका साथै यो ठूलो डिस्प्ले स्क्रिन र शानदार क्यामरा भएको फोन हो । यो फोन एन्ड्रोइड ललिपप ५.० ओएसमा काम गर्दछ । यसमा ५ इन्चको डिस्प्ले स्क्रिन, १३ एमपी मेन तथा ५ एमपी फ्रन्ट क्यामराका साथै २ जीबि र्याम, १.५ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको छ । यसमा २४०० एमएएचको ब्याट्रि दिइएको छ । \"3३. सोनी एक्सपेरिया जेड १ तथा जेड: यो पनि सोनीको यस्तो स्मार्टफोन हो जुन वाटरप्रुफ प्रविधिबाट बनेको छ । एक्सपीरिया जेड १ मा ५ इन्चको डिस्प्ले स्क्रिन तथा २०.७ एमपी क्यामरा दिइएको छ । यसको ३१ हजार भारतीय रुपैयाँ अर्थात् ४९ हजार ६ सय नेपाली रुपैयाँ मूल्य तोकिएको छ  । यसका साथै एक्सपेरिया जेड २९ हजार भारतीय रुपैयाँ अर्थात ४६ हजार ४ सय रुपैयाँ पर्ने गर्दछ । यसमा ५ इन्चको डिस्प्ले स्क्रिन तथा १३ एमपी मेन क्यामरा दिइएको छ । \"4४. सोनी एक्सपेरिया जेड २ः यो पनि सोनीको वाटरप्रुफ स्मार्टफोन हो । यसलाई पनि घण्टौंसम्म पानीमा डुबाएर राख्दा केही पनि बिग्रँदैन । कम्पनीले यो फोनमा ५.२ इन्चको डिस्प्ले स्क्रिन तथा २०.७ एमपी क्यामरा दिएको छ । भारतमा यो स्मार्टफोन ३९ हजार रुपैयाँ अर्थात् नेपाली ६२ हजार ४ सय रुपैयाँ पर्ने गर्दछ । \"5५. सोनी एक्सपेरिया जेड ३ः सोनीको यो निकै शानदार वाटरप्रुफ स्मार्टफोन हो । यसलाई पानीको ट्याङ्कीमा घण्टौंसम्म डुबाउँदा पनि यसलाई केही हुनेवाला छैन । यसको क्यामराका क्वालिटी यति राम्रो दिइएको छ भने यसले पानीभित्रै उच्च क्वालिटीको भिडियो र फोटो खिच्न सक्छ । यसमा ५.२ इन्चको डिस्प्ले स्क्रिन तथा २०.७ एमपी क्यामरा दिइएको छ । यो एन्ड्रोइड ४.४ किटक्याट ओएसमा काम गर्दछ । भारतमा यो स्मार्टफोन ४८ हजार रुपैयाँ पर्ने गर्दछ भने नेपाली ७६ हजार ८ सय रुपैयाँ पर्दछ । \"6६. सामसङ ग्यालेक्सी एस फाइभः सामसङ यो एस फाइभ वाटरप्रुफ प्रविधिबाट बनेको छ । यो एन्ड्रोइड ४.४ किटक्याट ओएसमा काम गर्दछ । कम्पनीले यसमा ५.१ इन्चको फूल एचडी डिस्प्ले स्क्रिन तथा १६ एमपी मेन क्यामरा दिएको छ । अहिले यो फोनको मूल्य भारु ३३ हजार अर्थात ५२ हजार ८ सय नेपाली रुपैयाँ पर्ने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies