Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

दाता सम्मेलन : आशे र मगन्ते चरित्र नदेखाऔं

\"Drबिहीबारदेखि काठमाडौंमा ‘दाता सम्मेलन’ हुँदैछ । धेरै कुरा चित्त बुझेका छैनन् । धेरै ठाउँमा ‘राइट म्यान, राइट प्लेस’‘ भएको छैन । दालदेखि पालसम्म, दस्तादेखि जस्तासम्म खाने त्यहीं छन् । यी हाम्रा घरभित्रका झगडा हुन् । पाहुना आएको बेलामा उनीहरुलाई भव्य स्वागत गरौँ, उनीहरु बसुन्जेल खुब मिले झैँ गरौँ । कुर्सीमा भए पनि, पिर्कामा भए पनि यो आलो घाउमा मल्हमपट्टी लगाउन स्वाभिमानपूर्वक सहयोग मागौं । आफूलाई नचाहिने वा उनीहरुको शर्त (स्वार्थ) अनुसारको सहयोग अस्वीकार गरौँ । हाम्रो कार्ययोजनामा निःशर्त र निस्वार्थ सहयोग गर्नेलाई सलाम गरौँ । स्पष्ट प्रपोजल तयार गरेर भनौं– ‘यहाँले यो जिल्ला, यहाँले यो गाउँ, यहाँले यो सहर, यहाँले स्कुलहरु, यहाँले अस्पतालहरु, यहाँले यी सम्पदा, यति समयमा बनाइदिनु भएमा हामी कृतज्ञ हुने छौं ।’‘ सुरक्षित पर्यटनबारे उनीहरुलाई ढुक्क बनाऔं । यतिबेला राजनीति, धर्म, जात, सम्प्रदाय केही नहेरौं । कुर्सी र पिर्काको चिन्ता नगरौं । कसैले पनि खरानीको व्यापार नगरौं । गर्ने हामीले नै हो । उनीहरुको सहयोग लिने मात्र हो । हामी इतिहासदेखि नै स्वावलम्बी छौं । ‘आशे र मगन्ते’ चरित्र नदेखाऔं । क–कसले आश्वासन दिएर आफ्नो वचन पूरा गरेनन्, उनीहरुलाई अन्तिम पटक सुध्रिने मौका प्रदान गरौँ । नबिर्सौं– एकता नै बल हो !

(डा. पाण्डे लेखक–साहित्यकार तथा जनस्वास्थ्य विशेषज्ञ हुन्)

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending