Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संसारका अपत्यारिला ९ मान्छेहरु जसलार्इ हेरेबापत् मानिसहरू पैसा बर्साउँथे (फोटोफिचर)

९ असार । विगतका शताब्दीमा भिन्न शरिर र व्यवहार भएका मानिसहरुले सम्भवतः आफूले आफैंलाई सर्कसमा देखाएर कमाउने गर्दथे । त्यतिबेलाका मानिसहरुलाई उनीहरुको अस्तित्वले नै चकित गराउँथ्यो । कसैले त उनीहरु वास्तविक संसारमा रहन्छन् भन्ने कुरा विश्वाससमेत गर्न सक्दैनन् त्यसकारण त उनीहरु हाँसिहाँसि जति पैसा पनि उनीहरुलाई हेरेबापत् दिन तयार हुन्थे । यहाँ यस्तै मानिसहरु बारे दिइएको छ जसले आफू हाँसोको पात्र हुँदासमेत सहनु पर्दथ्यो । \"1\"१. एला हार्परः ‘क्यामेल गर्ल’ भनेर चिनिने उनी दुर्लभ रोगसहित जन्मिएकी हुन् । उनको घुँडा पछाडि फर्किन्छ । सन् १८०० को अन्त्यतिर उनले सर्कसमा काम गर्थिन् । त्यतिबेलाका पत्रिकाले उनलाई ‘पृथ्वीको उत्पतिपश्चात् प्रकृतिक सुन्दर उपहार’ को संज्ञा दिएको थियो । \"2\"२. फ्यानी मिल्सः उनलाई सबैले ‘ओहियो बिग फुट गर्ल’ भनेर चिन्ने गर्दथे । ‘मिल्रोय’ नामक रोगबाट ग्रसित उनको खुट्टा निकै सुन्निन्थ्यो । उनको खुट्टा सुन्निएर १७ इन्चसम्म पुग्थ्यो । ३९ वर्षको उमेरमा उनको मृत्यु भयो । \"3\"३. जोसेफ मेरिकः ‘एलिफेन्ट म्यान’ भनेर चिनिने उनको यो रोग उनी तीन वर्ष हुँदा देखा परको थियो । शरिरमा हेर्दा नै डरलाग्दा डल्लाहरु आउन थालेपछि उनी कुरुपजस्तै देखिए । जब उनी १२ वर्षका पुगे तब उनको यो रोग झन् उग्र बन्यो । तत्पश्चात उनलाई आफ्नै बुवाले घरनिकाला गरिदिए र घरबारबिहिन बने । \"4\"४. इडोवार्ड बियाप्रेः २० जना सन्तानका जेठा छोरा उनी सबैभन्दा अग्ला थिए । १७ वर्षको उमेरमा उनी ७ फिट अग्ला थिए र निरन्तर बढिरहे । सर्कसमा काम गर्नु साटो उनी बलियो मान्छे बन्न चाहन्थे । \"5\"५. निकोडेमस, द इन्डेस्क्रिबेबलः उनको वास्तविक नाम जन डुग्स हो । उनी जन्मदाँ नै उनको हातखुट्टा काटिएको जस्तो देखिन्थ्यो । एक्रोब्याटमा निकै बलियो र प्रतिभावान व्यक्तिको रुपमा पनि उनी चिनिन्थे । \"6\"६. मिग्नन, द पेन्ग्यीन गर्लः फोकोमेलिया नामक दुर्लभ रोगसहित जन्मिएकी उनको हात र खुट्टाले सबैलाई चकित बनाएको थियो । उनको हातका औंलाहरु एकआपसमा यसरी जोडिएका थिए कि त्यो कुनै पखेटाजस्ता देखिन्थे । \"9\"७. लेन र एर्नेः एर्ने, दुईवटा शरिर तर एउटा टाउको भएका बालक हुन् । उनको पेटमा परजीवि ट्विन जोडिएको थियो । उनी १२ वर्षको हुँदा स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि शल्यक्रियामार्फत उक्त ट्विन निकाल्नुपर्ने डाक्टरहरुले सल्लाह दिए । तर ती बालकले आफू आफ्नो ट्विनसँग भावनात्मक रुपमा जोडिएको भन्दै शल्यक्रिया गर्न अस्विकार गरे । \"7\"८. फ्रान्सेस्को ए लिन्टिनीः उनी निकै सफल सर्कसका कामदार दिए । उनी एक जोडिएको जुम्ल्याहा हुन् । उनीसँग उनको भाइको खुट्टा र यौनाङ्ग जोडिएको छ भने उनी स्वयं भने आफ्नो भाइको मेरुदण्डमा उभिएका थिए । \"8\"९. चिल्ट्जीः माइक्रोफ्यालस नामक रोगका कारण चिलट्जीको टाउको चुच्चो परेको हो । यो रोगका कारण उनको मुख चुच्चो र टाउको र दिमाग असाधारण रुपमा सानो भएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies