Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

चाणक्य नीतिः यी हुन् जीवनमा दुखका कारण, यसबाट बच्नुहोस्

\"chanakya\"१० असार । भनिन्छ, आचार्य चाणक्यको नीतिहरु यति सटिक र प्रभावशाली हुन्छन् कि त्यसको अनुसरण गरेर कुनै पनि व्यक्तिले ठूलो लक्ष्य प्राप्त गर्न सक्छन् । साथै यदि चाणक्य नीतिमा लेखिएको क्ुराहरुलाई याद गर्ने हो भने उक्त व्यक्तिले जस्तो सुकै प्रश्नको उत्तर पाउनेछन् । आज हामी चाणक्य नीतिबाट तपाईंका लागि आचार्यद्वारा लेखिएको यस्ता विषयमा जानकारी दिँदैछौं जसलाई यदी अनुसरण गरे तपार्ईंले दुखबाट पार पाउन सक्नुहुन्छ । पहिलो कुराः यदि कोही व्यक्ति मूर्ख छ भने उक्त व्यक्ति कहिले पनि खुसी हुन सक्दैन । ती व्यक्तिले जीवनको हरेक पाइलामा दुख र बेइज्जतीको सामना गर्नुपर्छ । वौदिकताको अभावमा मानिसहरुले कहिले पनि प्रगती गर्न सक्दैन । त्यसकारण अज्ञानलाई हटाउने प्रयास गर्न जरुरी छ र ज्ञानलाई सहि दिशामा उपयोग गरे मानिसहरु दुखी हुनुको साटो सधैं खुसी रहन्छ । दोस्रो कुराः जवानी पनि हुनसक्छ तनावको कारण आचार्य चाणक्यले जवानीलाई पनि तनावको मूल कारण बताए । जवान मानिसहरुमा अत्यधिक जोश र क्रोध हुने भएकाले यो तनावको कारण बन्नसक्छ । यदि कोही व्यक्तिले यो जोशलाई सहि दिशामा लगाउँछ भने त उक्त व्यक्ति आफ्नो लक्ष्यसम्म अवश्य पुग्छ तर यदि कोही व्यक्ति जोश र क्रोधको जालमा फसेर गलत कार्य गर्न थाले ठूलो समस्यामा पर्न सक्छ । त्यसकारण जवानीको जोशलाई गलत दिशामा नभई सहि दिशामा लगाउन आवश्यक छ । तेस्रो कुराः अरुको घरमा बस्नु दुखको कारण अरुको घरमा बस्नु पनि सबैभन्दा दुखको कुरा हो । यदि कोही व्यक्ति आफ्नो घर छोडेर कोही अरुको घरमा बस्छ भने ती व्यक्ति सधैं तनावमा घेरिएको हुन्छ किनभने अरुको घरमा बस्ने मानिसहरुले पूर्ण स्वतन्त्रताको अनुभव गर्न पाउँदैनन् । यस्तो अवस्थामा कोही पनि व्यक्ति आफूले चाहे जसरी निडर भएर काम गर्न सक्दैन । यसले उक्त व्यक्तिलाई समस्या र सोचमा डुबाएको हुन्छ जसले उनीहरुलाई दुखी बनाएको हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy