यस्ता तस्बिरहरु जसले तपाईंलाई सोचमग्न बनाउँछ र वास्तविकतामाथि प्रश्न तेर्साउँछ
आषाढ़ १० गते, २०७२ बिहिवार 25th June, 2015 Thu१६:५९:५० मा प्रकाशित
१० असार । बाटोमा आफ्नै सुरमा हिँडिरहेका बेला कहिलेकाँही त्यस्ता घटनाहरु देखिन्छन् जुन तपाईंले आफ्नो क्यामरामा कैद नगरि बस्न सक्नुहुन्न । यी मध्ये धेरै तस्बिरहरु सहि समयमा खिचिएका हुन्छन् जुन पछि हेर्दा भ्रम जस्तै देखिन्छन् । तीमध्ये धेरै तस्बिरहरु निकै हाँस्यास्पद, मनमोहक र सेयर गर्न लायक हुन्छन् । यहाँ दिइएका यी तस्बिरहरु निकै रोचक छन् । यी तस्बिरहरुलाई बुझ्नको लागि तपाईंले यसलाई दोस्रो पटक हेर्नुपर्ने हुन्छ । कुनै तस्बिरले हेर्दा ‘यो कसरी भयो ? ’ भनेर प्रश्न गर्ने पनि धेरै हुनुहोला ।
यहाँ यस्तै प्रकारका पूर्ण वास्तविक तस्बिरुहरु दिइएका छन् जसले तपाईंलाई जहिले चकित तुल्याएको हुन्छ ।
१. यो सानो बाइकले कसरी यो ठूलो बसलाई क्षती पुर्यायो ?
सम्भावनाः यो बाइक सम्भवतः धेरै नै बलियो हुनसक्छ अथवा यी ह्यान्डसम साउथ इन्डियन केटाहरुले पहिले नै ठोक्किएको बसभित्र मोटरसाइकल छिराएको हुनसक्छ, फोटोसुटको लागि ।
२. यति माथि यो कुकुर कसरी उभिन सकेको होला ?
३. मालिक जसरी यो मूर्ख बालक छानोमा हिँड्न थालेपछि छानोले यसको तौल कसरी सम्हाल्ने ?
४. कहाँबाट आयो होला यो गाइ ट्याम्पो भित्र ?
५. गाइले बाइक चलाइरहेको छ कि मान्छेले ?
६. यी मानिसले साइकलमा १०० भन्दा बढि इट्टा बोकिरहेका छन् । के तपाईंले उनको टाउको देख्नसक्नुहुन्छ ?
७. र यो सन्तुलन ? सायद यी व्यक्तिले विश्व रेकर्ड कायम गर्न सक्छन् ।
८. सायद यो तस्बिर ‘सहि समयमा खिचिएको ’ उत्कृष्ट तस्बिर हो ।
९. यो तस्बिरमा केही मिलेको छैन । तपाईं पत्ता लगाउन सक्नुहुन्छ ?
१० . यो कार बिल्डिङको माथिबाट खसेको जस्तो देखिन्छ । तर प्रश्न के छ भने– बिल्डिङको माथि कसरी गयो ?
११. मलाई लाग्दैन यो फोटोसप गरिएको हो । तपाईंलाई नि ?
१२. के कसैले तपाईंको कुचो चोरेर लाने आँट गर्छ ?
१३. अहिले ठ्याक्कै १२ बजेर ७५ मिनेट गएको छ ।
१४. उनलाई यो प्रश्नको उत्तर थाहा थिएन त्यसकारण अडियन्सबाट लिइन् सहयोग ।
र उनले १० हजार रुपैयाँ जितिन् । केबीसीमा सम्भवतः यो सबैभन्दा हास्यास्पद स्थती थियो ।
१५. उनले यो कसरी सम्हालिरहेकी छिन् ?
सम्भावनाः उनले दुर्घटनापूर्वक गेम पेज खोलिन् र बन्द गर्न सकिनन् ।
१६. यस्तो पनिः
इन्टरनेटमा आएको खबरलाई मान्ने हो भने, यी कारका ड्राइभरले तलब पाएका थिएनन् त्यसकारण उनले आफ्नो मालिकको कारलाई यसरी पार्क गरिदिए र जागिर छोडिदिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: