Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यस्ता तस्बिरहरु जसले तपाईंलाई सोचमग्न बनाउँछ र वास्तविकतामाथि प्रश्न तेर्साउँछ

\"perfectparking-530x353\"१० असार । बाटोमा आफ्नै सुरमा हिँडिरहेका बेला कहिलेकाँही त्यस्ता घटनाहरु देखिन्छन् जुन तपाईंले आफ्नो क्यामरामा कैद नगरि बस्न सक्नुहुन्न । यी मध्ये धेरै तस्बिरहरु सहि समयमा खिचिएका हुन्छन् जुन पछि हेर्दा भ्रम जस्तै देखिन्छन् । तीमध्ये धेरै तस्बिरहरु निकै हाँस्यास्पद, मनमोहक र सेयर गर्न लायक हुन्छन् । यहाँ दिइएका यी तस्बिरहरु निकै रोचक छन् । यी तस्बिरहरुलाई बुझ्नको लागि तपाईंले यसलाई दोस्रो पटक हेर्नुपर्ने हुन्छ । कुनै तस्बिरले हेर्दा ‘यो कसरी भयो ? ’ भनेर प्रश्न गर्ने पनि धेरै हुनुहोला । यहाँ यस्तै प्रकारका पूर्ण वास्तविक तस्बिरुहरु दिइएका छन् जसले तपाईंलाई जहिले चकित तुल्याएको हुन्छ । \"1\"१. यो सानो बाइकले कसरी यो ठूलो बसलाई क्षती पुर्यायो ? सम्भावनाः यो बाइक सम्भवतः धेरै नै बलियो हुनसक्छ अथवा यी ह्यान्डसम साउथ इन्डियन केटाहरुले पहिले नै ठोक्किएको बसभित्र मोटरसाइकल छिराएको हुनसक्छ, फोटोसुटको लागि । \"2\"२. यति माथि यो कुकुर कसरी उभिन सकेको होला ? \"3\"३. मालिक जसरी यो मूर्ख बालक छानोमा हिँड्न थालेपछि छानोले यसको तौल कसरी सम्हाल्ने ? \"4\"४. कहाँबाट आयो होला यो गाइ ट्याम्पो भित्र ? \"5\"५. गाइले बाइक चलाइरहेको छ कि मान्छेले ? \"6\"६. यी मानिसले साइकलमा १०० भन्दा बढि इट्टा बोकिरहेका छन् । के तपाईंले उनको टाउको देख्नसक्नुहुन्छ ? \"7७. र यो सन्तुलन ? सायद यी व्यक्तिले विश्व रेकर्ड कायम गर्न सक्छन् । \"8\"८. सायद यो तस्बिर ‘सहि समयमा खिचिएको ’ उत्कृष्ट तस्बिर हो । \"9\"९. यो तस्बिरमा केही मिलेको छैन । तपाईं पत्ता लगाउन सक्नुहुन्छ ? \"10\"१० . यो कार बिल्डिङको माथिबाट खसेको जस्तो देखिन्छ । तर प्रश्न के छ भने– बिल्डिङको माथि कसरी गयो ? \"11\"११. मलाई लाग्दैन यो फोटोसप गरिएको हो । तपाईंलाई नि ? \"12\"१२. के कसैले तपाईंको कुचो चोरेर लाने आँट गर्छ ? \"13\"१३. अहिले ठ्याक्कै १२ बजेर ७५ मिनेट गएको छ । \"14\"१४. उनलाई यो प्रश्नको उत्तर थाहा थिएन त्यसकारण अडियन्सबाट लिइन् सहयोग । र उनले १० हजार रुपैयाँ जितिन् । केबीसीमा सम्भवतः यो सबैभन्दा हास्यास्पद स्थती थियो । \"14\"१५. उनले यो कसरी सम्हालिरहेकी छिन् ? सम्भावनाः उनले दुर्घटनापूर्वक गेम पेज खोलिन् र बन्द गर्न सकिनन् । \"15\"१६. यस्तो पनिः इन्टरनेटमा आएको खबरलाई मान्ने हो भने, यी कारका ड्राइभरले तलब पाएका थिएनन् त्यसकारण उनले आफ्नो मालिकको कारलाई यसरी पार्क गरिदिए र जागिर छोडिदिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies