Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

दाङमा ५ शव बेबारिसे अवस्थामा फेला परे

११ असार, तुलसीपुर (दाङ) । दाङमा ५ वटा बेवारिसे शव फेला फेला परेका छन् । केही महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा गरी पाँच शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । केही दिनअघि मात्रै लमहीको अजम्बरी सामुदायिक वनमा एक पुरुषको शव फेला परेपछि तुलसीपुर र लमही क्षेत्रमा पहिचान हुन नसकेको शवको सङ्ख्या ५ पुगेका छन् । पछिल्लो पटक फेला परेको शवको अहिलेसम्म सनाखत नभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । शव नजिकै भेटिएको झोलाभित्र कम्बल, लगाउने कपडा, दारीकाट्ने मेसिन, रेलको टिकट, बुटवलबाट लमहीसम्मको बसको टिकट फेला परेको तर टिकटमा नाम स्पष्ट नभएकाले पहिचान नभएको प्रहरी निरीक्षक शाहीले बताए । यसअघि लमही घोराही सडकखण्डको मसोटको जङ्गलमा एक महिलाको कङ्काल भेटिएको थियो । त्यसैगरी केही महिना पहिल्यै तुलसीपुर नगरपालिकास्थित महालक्ष्मी सामुदायिक वनमा पनि गुप्ताङ्ग काटेको अवस्थामा एक पुरुषको शव नग्न अवस्थामा फेला परेको थियो । त्यस्तै गएको वैशाख २१ गते पनि शीतलपुरस्थित बबई नदी छेउमा एक पुरुषको शव बालुवाले पुरेको अबस्थामा फेला परेको थियो भने केही दिनअघि तुलसीपुर नगरपालिका–९ को दोघरेमा पनि एक पुरुषको शव भेटिएको थियो । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले शव पहिचान हुन नसक्नु नै सबैभन्दा ठूलो चुनौतीको रुपमा देखा परेको भन्दै यसको कारण पत्ता लगाउन अध्ययन गरिरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy