Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्वदेशी आँपको महत्व बुझाउन आँप महोत्सव सुरु

\"Mango\"११ असार, काठमाडौं । पहिलो राष्ट्रिय आँप मेला शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । दुई दिनसम्म आयोजना हुने उक्त मेलाको उद्घाटन कृषि मन्त्री हरिप्रसाद पराजुलीले गरेका थिए । मेलामा ११ वटा कक्ष राखिएका छन् । मन्त्री पराजुलीले मङ्सिर र पुस महिनामा आँप बगैँचाको उपचार गर्न कृषि विज्ञहरुलाई निर्देशन दिएका थिए । स्वदेशी बजारमा आँपको महत्व, नेपाली आँपको स्वाद, नयाँ र पुराना आँपका जातको पहिचान, बजारीकरण र उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले आँप महोत्सवको आयोजना गरिएको नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले बताए । फलफूलको राजा भनेर चिनिँदै आएको आँपको व्यावसायिक खेती तराईका विभिन्न जिल्लामा गरिन्छ । विशेष गरी नेपालमा माल्दा, दसरी, कृष्ण भोग, आम्रपालीलगायत ४६ थरीको आँपखेती गरिँदै आएको छ । महोत्सवमा ३४ जातका आँप बिक्रीका लागि राखिएका छन् । आँपमा भिटामिन ‘ए’ र ‘टु’ तथा विभिन्न प्रकारका पोषक तत्व पाइन्छ । भोलिसम्म आयोजना हुने उक्त मेलामा विभिन्न जातका आँप प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री गरिएको छ । नेपालमा ७५ प्रतिशत आँप भारत र चीनबाट आयात गरिन्छ । आँपमा निर्भर हुनका लागि सामुदायिक वन र बाँझो जमिनको उपयोग गर्नु आवश्यक रहेको सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताए । सरकारले पाँच वर्षमा नेपाल फलफूलमा आत्मनिर्भर भइसक्ने बताउँदै आएको भए पनि उत्पादकले भन्दा नाफाखोर र बिचौलियाका कारण उत्पादकत्व बढाउन नसकिएको कृषि सचिव उत्तमकुमार भट्टराईले जानकारी दिए । नेपाली समुदायमा बिरामी पर्दा मात्र फलफूल खाने प्रचलन छ । यहाँ आँपको परम्परागत खेती गरिन्छ । आँप बगैँचामा बारुलो र अरिङ्गाल अभिशाप मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending