Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

यस्ता अचम्मका पुलहरु जसले तपाईंको होस् उडाउँछ

१२ असार । दैनिक आवतजावतको लागि पुल अत्यावश्यक छ । के तपाईंले कहिले सोच्नु भएको छ यी पुलहरुलाई निकै रोचक ढङ्गले बनाउन सकिन्छ ? पक्कै पनि छैन नि । तर यो विषयमा कसैले त सोचेका रहेछन् । यहाँ दिइएका पाँच प्रकारका पुलहरु त्यही सोचका उपज हुन् । यी निकै अचम्म ढङ्गले बनाइएका तस्बिरहरु यहाँ दिइएका छन्, यसले पक्कै पनि तपाईंको होस् उडाउनेछः \"1१. द इसहिमा ओहसी ब्रिज, जापानः ४४ मिटर अग्लो पुल तपाईंले कुनै खेलमा मात्र चाहनुहुन्छ, वास्तविक जीवनमा होइन । तर यो रोलर कोस्टर ब्रिज जापानको दैनिक रुटमा पर्छ । यो इसहिमा पुलले माचु र साकाइमिनाताे शहरलाई जोड्ने गर्दछ । \"2२. लाङ्गकावी स्काई ब्रिज, मलेसियाः यो पुल समुन्द्र सतहभन्दा २३०० फिट माथि बनाइएको छ । करिब १२५ मिटर घुमाउरो बाटोले सम्भवतः सबैभन्दा सुन्दर दृश्य देखाउँछ । मलेसियाको यो पुल पर्यटकहरुको लागि ठूलो आकर्षण्को केन्द्र बनेको छ । \"3३. रोलिङ ब्रिज, लण्डनः यो एउटा यस्तो प्रकारको पुल हो जुन घुम्रिन्छ। यो पुलमा आठओटा त्रिकोणीय भागहरु छन् जुन धुम्रिँदा ‘अक्ट्यागन’ बन्ने गर्दछ र खुल्ला हुँदा पुल बन्ने गर्छ । पानीमा आइरहेको डुङ्गालाई बाटो दिनका लागि यो पुल घुम्रिने गर्दछ र ग्रान्ड युनियन क्यानलमा जानको लागि पुनः खोलिन्छ । \"4४. ड्र्यागन किंग कङ ब्रिज, चीनः विशेषगरि बटुवाहरुको लागि बनाइएको ड्र्यागन किंग कङ ब्रिज जम्मा १८५ मिटर लामो भने उचाई २२ मिटर रहेको छ । चाङ्सा मेइक्सी लेकमा अवस्थित यो पुल ‘मोबियस रिंग’ मा आधारित भएर बनाइएको हो । यहाँबाट ‘ड्र्यागन किंग हार्बर रिभर’ र ‘मेइक्सी लेक’ को निकै राम्रो दृश्य देख्न सकिन्छ । \"5५. द हेलिक्स ब्रिज, सिंगापुरः सिंगापुरको ‘द हेलिक्स ब्रिज’ पैदल यात्रीहरुका लागि बनेको संसारको सबैभन्दा पहिलो घुमाउरो  ‘डबल हेलिक्स’ पुल हो । यो पुल डिएनएको ढाँचामा बनेको छ । उक्त पुलमा यस्ता स्थानहरु छन् जसबाट उत्कृष्ट क्षितिज देख्न सकिन्छ ।  यो पुलले विश्व वास्तुकला महोत्सवमा ‘संसारको उत्कृष्ट परिवहन भवन’ को अवार्ड जित्न सफल भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending