Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

आतंककारीले पहिले हँसाए, पछि गोली बर्साए

\"tunisia\"असार १२, टुयुनिसिया । ट्युनिसियाको एक होटलमा शुक्रबार भएको आतंककारी हमालाको जिम्मेवारी चर्चित आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले लिएको छ । हमलामा मारिनेको संख्या ३९ पुगेको छ । हमलामा बचेका एक पर्यटकका अनुसार आतंककारी पर्यटकको रुपमा होटलमा प्रवेश गरेका थिए । उनी निकै सामान्य देखिएका थिए र अरु पर्यटकहरुलाई चुट्किला सुनाइरहेका थिए । त्यसपछि उनले छातीबाट बन्दुक निकालेर गोली बर्साउन सुरु गरेका थिए । \"1आइएसले हमला बढाउन आग्रह गरेः आइएसले ट्विटरमार्फत आफ्ना आतंककारीहरुको यो कदमको निकै तारिफ गरिरहेका थिए । उनले लेखेका छन्, ‘खलिफा अबू यहया एल क्यारोनीका हाम्रा मानिसहरुले भारी सुरक्षालाई तोडेर इम्पेरियल होटललाई निशाना बनाउन सफल भए । होटलमा गरिएको हमलामा ४० मानिसहरुको मृत्यु भएको छ । ’ आइएसले आफ्ना समर्थकहरुलाई रमजानको क्रममा आफ्नो हमला बढाउन पनि आग्रह गरेका छन् । उनीहरुले हमला गर्ने व्यक्तिहरुको फोटो पनि सार्वजनिक गरेका छन् जसमा उनीहरुले राइफल लिएका छन् । \"2छातीमा लुकाएर राखेका थिए राइफलः ट्युनिसियामा रिसोर्टको लागि प्रसिद्ध सुजे शहरको मसहबा होटलको बीच र पर्यटकको भेषमा आएका एक आतंककारीले आफ्नो छातीमा लुकाएर राखेका राइफलले निकै आतंक फैलाएका थिए । यो शहर ट्युनिसियाभन्दा १४० किलोमिटर दक्षिणमा पर्दछ । होटलका कर्मचारीका अनुसार हमला गर्ने व्यक्ति एक युवक थिए जो एक्लै आएका थिए । उनले पर्यटकको जस्तै हाफ पाइन्ट लगाएका थिए । पुलिसको कारवाहीमा आतंककारीको पनि मृत्यु भएको छ । स्थानीय रेडियोले एक अन्य आतंककारीलाई पनि पक्राउ गरेको खबर दिएको छ तर पुलिसले भने उक्त भनाईलाई अस्विकार गरेका छ । ट्युनिसियामा यो वर्षको यो दोस्रो ठूलो हमला हो । यो भन्दा पहिले बोर्दो संग्रहालयमा आतंककारीहरुले २१ विदेशी पर्यटकहरुलाई आफ्नो गोलीको शिकार बनाएका थिए । \"3
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy