Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आतंककारीले पहिले हँसाए, पछि गोली बर्साए

\"tunisia\"असार १२, टुयुनिसिया । ट्युनिसियाको एक होटलमा शुक्रबार भएको आतंककारी हमालाको जिम्मेवारी चर्चित आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले लिएको छ । हमलामा मारिनेको संख्या ३९ पुगेको छ । हमलामा बचेका एक पर्यटकका अनुसार आतंककारी पर्यटकको रुपमा होटलमा प्रवेश गरेका थिए । उनी निकै सामान्य देखिएका थिए र अरु पर्यटकहरुलाई चुट्किला सुनाइरहेका थिए । त्यसपछि उनले छातीबाट बन्दुक निकालेर गोली बर्साउन सुरु गरेका थिए । \"1आइएसले हमला बढाउन आग्रह गरेः आइएसले ट्विटरमार्फत आफ्ना आतंककारीहरुको यो कदमको निकै तारिफ गरिरहेका थिए । उनले लेखेका छन्, ‘खलिफा अबू यहया एल क्यारोनीका हाम्रा मानिसहरुले भारी सुरक्षालाई तोडेर इम्पेरियल होटललाई निशाना बनाउन सफल भए । होटलमा गरिएको हमलामा ४० मानिसहरुको मृत्यु भएको छ । ’ आइएसले आफ्ना समर्थकहरुलाई रमजानको क्रममा आफ्नो हमला बढाउन पनि आग्रह गरेका छन् । उनीहरुले हमला गर्ने व्यक्तिहरुको फोटो पनि सार्वजनिक गरेका छन् जसमा उनीहरुले राइफल लिएका छन् । \"2छातीमा लुकाएर राखेका थिए राइफलः ट्युनिसियामा रिसोर्टको लागि प्रसिद्ध सुजे शहरको मसहबा होटलको बीच र पर्यटकको भेषमा आएका एक आतंककारीले आफ्नो छातीमा लुकाएर राखेका राइफलले निकै आतंक फैलाएका थिए । यो शहर ट्युनिसियाभन्दा १४० किलोमिटर दक्षिणमा पर्दछ । होटलका कर्मचारीका अनुसार हमला गर्ने व्यक्ति एक युवक थिए जो एक्लै आएका थिए । उनले पर्यटकको जस्तै हाफ पाइन्ट लगाएका थिए । पुलिसको कारवाहीमा आतंककारीको पनि मृत्यु भएको छ । स्थानीय रेडियोले एक अन्य आतंककारीलाई पनि पक्राउ गरेको खबर दिएको छ तर पुलिसले भने उक्त भनाईलाई अस्विकार गरेका छ । ट्युनिसियामा यो वर्षको यो दोस्रो ठूलो हमला हो । यो भन्दा पहिले बोर्दो संग्रहालयमा आतंककारीहरुले २१ विदेशी पर्यटकहरुलाई आफ्नो गोलीको शिकार बनाएका थिए । \"3
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies