Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

१० डरलाग्दा दुर्लभ जन्मजात रोग जसका बारे तपाईंले सुन्नुभएको छैन

\"1\"१. एनेसेफालीः सन् २००६ मा नेपालको चरिकोटमा निकै अचम्म लाग्दो बालकको जन्म भयो । उक्त बालक एनेसेफाली नामक रोगबाट ग्रसित थिए जसका कारण उनको घाँटी थिएन । आँखा असामान्य रुपमा निकै ठूला र बाहिर निस्किएका थिए । यद्यपी ती बालकको जन्मिएको आधा घण्टा भित्र नै मृत्यु भयो । \"2\"२. क्र्यानियोप्यागस प्यारासाइटिकसः सन् २००४ मा इजिप्टकी मनार मागेड आफ्नो जुम्ल्याहा इस्लामको टाउको जोडिएको अवस्थामा जन्मिएकी थिइन् । क्र्यानियोप्यागस प्यारासाइटिकस नामक निकै दुर्लभ रोगका कारण उनको टाउकोमा अर्को टाउको जोडिएको थियो । उनको टाउकोमा जोडिएको अर्को टाउकोमा मासुको डल्लो आकारको शरिर पनि जोडिएको थियो जुन आफैं हाँस्न र आँखा झिम्काउन सक्दैनथ्यो । \"3\"३. साइक्लोपियाः सन् २०१२ मा एउटा निकै अचम्मको बालकको जन्म भयो । उक्त बालकको नाक र मुख नै थिएन भने अनुहारको लगभग बिच भागतिर एउटा निकै भयानक आँखा थियो जसमा दुईवटा नानी थिए । यद्यपी, नाक र मुख नभएका कारण जन्मेलगत्तै निसास्सिएर बालकको मृत्यु भयो । \"4\"४. इक्टोनिया कोर्डिसः भारतमा सन् २०१५ को मार्चमा मुटु बाहिर भएकी बालिकाको जन्म भयो । उनी निकै दुर्लभ रोग इक्टोनिया कोर्डियस नामक रोगबाट ग्रसित थिइन् जुन १ लाख बच्चाहरुमध्ये एकमा यो रोग देखिन्छ । \"5\"५. कोन्जेनिटल आह्रेनियाः टिमोथी एली थम्पसन समय पूग्नुअगावै जन्मिएका थिए । सन् २०१५ को मार्च ४ मा उनी नाकबिना नै जन्मिए । उनको यस्तो अवस्थामा पनि उनकी आमाले उनलाई पूर्ण चमत्कारिक बालकको संज्ञा दिएकी छिन् । \"6\"६. इपिडर्मोलिसिस बुलोसाः इस्टोनको जन्म सन् २०१२ को अगस्ट २३ तारिखमा भएको थियो । उनी जन्मजात नै निकै भयानक र निको नहुने रोगबाट ग्रसित थिइन् । उनको धेरैजसो औंला छालारहित थिए जसमा निकै डरलाग्दो, राता र गहिरा खुल्ला घाउहरु थिए । \"at७. हार्लेक्विन–टाइप इचथायोसिसः हार्लेक्विन रोगबाट ग्रस्त बालकको जन्म सन् २०१० मा पाकिस्तानमा भएको थियो । मानिसहरुले ती बालकलाई ‘एलियन बेबी’ भनेर बोलाउँथे किनभने ती बालकको राता आँखा र बाघको जस्ता टाटा शरिरभरि थिए  । \"7\"८. ल्यामेलर इच्थायोसिसः सोङ्ग सेङ्ग पूर्वी चीनमा जन्मिएका यस्ता बालक हुन् जसको छाला प्वालविहिन थिइन् अर्थात उनको शरिर आफैं चिसो हुन सक्दैनथ्यो । उनको शरिरमा कत्लाहरु देखिन थालेपछि  मानिसहरुले उनलाई ‘फिस ब्वाई’ भन्न थाले । छालामा प्वाल नभएका कारण उनको छाला कडा र कत्ला परेको थियो । \"8\"९. पोलिमेलियाः सन् २०१५ को अप्रिल १८ मा भारतको झारखण्डकी यी बालिका चारवटा हात–खुट्टासहित जन्मिएकी थिइन् । हिन्दु भगवानको अवतारको रुपमा जन्मिएको भन्दै उनलाई थुप्रै मानिसहरुले देवीको रुपमा पूजा गर्न भीड लागेका थिए । \"10\"१०. हाइड्रोसिफ्यालसः भारतकी रुना बेगम हाइड्रोसिफ्यालस नामक रोगसहित जन्मिएकी थिइन् । उनको टाउको ९४ सेन्टिमिटरसम्म बढेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy