Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

१० डरलाग्दा दुर्लभ जन्मजात रोग जसका बारे तपाईंले सुन्नुभएको छैन

\"1\"१. एनेसेफालीः सन् २००६ मा नेपालको चरिकोटमा निकै अचम्म लाग्दो बालकको जन्म भयो । उक्त बालक एनेसेफाली नामक रोगबाट ग्रसित थिए जसका कारण उनको घाँटी थिएन । आँखा असामान्य रुपमा निकै ठूला र बाहिर निस्किएका थिए । यद्यपी ती बालकको जन्मिएको आधा घण्टा भित्र नै मृत्यु भयो । \"2\"२. क्र्यानियोप्यागस प्यारासाइटिकसः सन् २००४ मा इजिप्टकी मनार मागेड आफ्नो जुम्ल्याहा इस्लामको टाउको जोडिएको अवस्थामा जन्मिएकी थिइन् । क्र्यानियोप्यागस प्यारासाइटिकस नामक निकै दुर्लभ रोगका कारण उनको टाउकोमा अर्को टाउको जोडिएको थियो । उनको टाउकोमा जोडिएको अर्को टाउकोमा मासुको डल्लो आकारको शरिर पनि जोडिएको थियो जुन आफैं हाँस्न र आँखा झिम्काउन सक्दैनथ्यो । \"3\"३. साइक्लोपियाः सन् २०१२ मा एउटा निकै अचम्मको बालकको जन्म भयो । उक्त बालकको नाक र मुख नै थिएन भने अनुहारको लगभग बिच भागतिर एउटा निकै भयानक आँखा थियो जसमा दुईवटा नानी थिए । यद्यपी, नाक र मुख नभएका कारण जन्मेलगत्तै निसास्सिएर बालकको मृत्यु भयो । \"4\"४. इक्टोनिया कोर्डिसः भारतमा सन् २०१५ को मार्चमा मुटु बाहिर भएकी बालिकाको जन्म भयो । उनी निकै दुर्लभ रोग इक्टोनिया कोर्डियस नामक रोगबाट ग्रसित थिइन् जुन १ लाख बच्चाहरुमध्ये एकमा यो रोग देखिन्छ । \"5\"५. कोन्जेनिटल आह्रेनियाः टिमोथी एली थम्पसन समय पूग्नुअगावै जन्मिएका थिए । सन् २०१५ को मार्च ४ मा उनी नाकबिना नै जन्मिए । उनको यस्तो अवस्थामा पनि उनकी आमाले उनलाई पूर्ण चमत्कारिक बालकको संज्ञा दिएकी छिन् । \"6\"६. इपिडर्मोलिसिस बुलोसाः इस्टोनको जन्म सन् २०१२ को अगस्ट २३ तारिखमा भएको थियो । उनी जन्मजात नै निकै भयानक र निको नहुने रोगबाट ग्रसित थिइन् । उनको धेरैजसो औंला छालारहित थिए जसमा निकै डरलाग्दो, राता र गहिरा खुल्ला घाउहरु थिए । \"at७. हार्लेक्विन–टाइप इचथायोसिसः हार्लेक्विन रोगबाट ग्रस्त बालकको जन्म सन् २०१० मा पाकिस्तानमा भएको थियो । मानिसहरुले ती बालकलाई ‘एलियन बेबी’ भनेर बोलाउँथे किनभने ती बालकको राता आँखा र बाघको जस्ता टाटा शरिरभरि थिए  । \"7\"८. ल्यामेलर इच्थायोसिसः सोङ्ग सेङ्ग पूर्वी चीनमा जन्मिएका यस्ता बालक हुन् जसको छाला प्वालविहिन थिइन् अर्थात उनको शरिर आफैं चिसो हुन सक्दैनथ्यो । उनको शरिरमा कत्लाहरु देखिन थालेपछि  मानिसहरुले उनलाई ‘फिस ब्वाई’ भन्न थाले । छालामा प्वाल नभएका कारण उनको छाला कडा र कत्ला परेको थियो । \"8\"९. पोलिमेलियाः सन् २०१५ को अप्रिल १८ मा भारतको झारखण्डकी यी बालिका चारवटा हात–खुट्टासहित जन्मिएकी थिइन् । हिन्दु भगवानको अवतारको रुपमा जन्मिएको भन्दै उनलाई थुप्रै मानिसहरुले देवीको रुपमा पूजा गर्न भीड लागेका थिए । \"10\"१०. हाइड्रोसिफ्यालसः भारतकी रुना बेगम हाइड्रोसिफ्यालस नामक रोगसहित जन्मिएकी थिइन् । उनको टाउको ९४ सेन्टिमिटरसम्म बढेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies