Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

आइएसआइएसका ९ हतियारः थाहा पाउनुस् कुन देशमा केको प्रयोग

[caption id=\"attachment_26475\" align=\"alignleft\" width=\"660\"]\"1 १. सोवित–ऐरा टी–७२ ट्यांकः आइएसआइएसले इराकी आर्मीसँगको युद्धको क्रममा थुप्रै ट्यांक समाते जसमा सोवित–ऐरा टी–७२ ट्यांक पनि समावेश छ । आइएससँग यस्तो प्रकारको १० ट्यांक छ ।[/caption] [caption id=\"attachment_26476\" align=\"alignleft\" width=\"660\"]\"2 २. ५९ आर्टिलरी टाइपः 130 मिमि लाया फिल्ड गन एम -46 M1954 को संक्षीप्त नाम हो ५९ आर्टिलरी टाइप । यसलाई सन् १९५० मा सोभियत संघबाट ल्याइएको थियो । आइएसआइएसले यसको प्रयोग इराकी सैनिकका लागि गर्दछ ।[/caption] [caption id=\"attachment_26477\" align=\"alignleft\" width=\"660\"]\"3 ३. FIM-92 स्टिंगर MANPADs: यसको प्रयोग आइएसआइएसले इराकविरुद्ध गर्दछ । यसको तौल निकै नै कम हुन्छ जसका कारण यसलाई निकै सजिलै काँधमा राख्न सकिन्छ ।[/caption]     [caption id=\"attachment_26478\" align=\"alignleft\" width=\"660\"]\"4 ४. ZU-23-2 ‘सेर्गेई’ विमान भदी तोपः एक सूचनाबाट प्राप्त जानकारी अनुसार आइएसआइएसले यो हतियारको प्रयोग निकै क्रुर तरिकाले इराकी सैनिकविरुद्ध उनीहरुको हेलिकोप्टर ध्वस्त पार्न गर्दछ ।[/caption] [caption id=\"attachment_26479\" align=\"alignleft\" width=\"660\"]\"5 ५. इराकी रासायनीक हतियारः खबरका अनुसार आइएसआइएसले यो हतियारको प्रयोग बगदादको लागि मात्र गर्दछ । एक ताजा जानकारीले आइएसआइएस यो रासायनीक हतियारको प्रयोग कुरदीश सैनिक विरुद्ध गर्ने बताएको छ ।[/caption] [caption id=\"attachment_26480\" align=\"alignleft\" width=\"660\"]\"6 ६. चिनियाँ HJ-8: यो मिसाइल सन् १९८० को दशकमा बनाइएको थियो । थुप्रै रिपोर्टहरुले बताए अनुसार आइएसआइएसले यो मिसाइलको पनि प्रयोग गर्दछ । यो मिसाइल निकै भारी भएका कारण यसले ९० प्रतिशतसम्म सबै ध्वस्त पार्ने क्षमता सक्छ ।[/caption] [caption id=\"attachment_26481\" align=\"alignleft\" width=\"660\"]\"7_MANAPADS,_air_defense_\" ७. 9K32 Strela-2 / SA-7 ग्रेलः वासिंगटन पोष्टका अनुसार आइएसआइएसले आफ्नो सबै भिडियोमा हवाई मिसाइलको प्रयोग गरेको छ ।[/caption] [caption id=\"attachment_26482\" align=\"alignleft\" width=\"660\"]\"8 ८. अमेरिकी/इराकी Humvees ट्यांक र हतियारका साथै आइएसआइएस सैनिक हमवीसको प्रयोग गर्दछ । हमवीस रेगिस्तान जस्तो इलाकम पनि निकै सजिलै चल्ने गर्दछ ।[/caption] [caption id=\"attachment_26483\" align=\"alignleft\" width=\"660\"]\"9 ९. 55 M198 Howitzer: एक रिपोर्टका अनुसार आइएसआइएससँग भएको 55 M198 Howitzer ले ५० मिटरसम्मको कुनै पनि वस्तुलाई मार्ने क्षमता राख्दछ ।[/caption]  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy