Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मोटो हुनुहुन्छ ? क्लिक गर्नुहोस् र तौल घटाउनुहोस् !

\"fat१४ असार, लण्डन । यदि तपाईं मोटो हुनुहुन्छ र आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने त्यसको सजिलो उपाय ब्रिटेनका शोधकर्ताहरुले आफ्नो शोधमार्फत खोजी गरेका छन् ।  यो सोधका अनुसार एक अनलाइन गेम खेलेर तपाईं आफ्नो तौल घटाएर फिट हुन सक्नुहुन्छ । कम्प्युटरका उपकरणमार्फत परिवर्तन गर्नसक्नुहुन्छ खाने व्यवहार शोधकर्ताहरुको भनाई अनुसार कप्युटरीकृत उपकरणहरुबाट मानिसहरुको दैनिक आहारको व्यवहारलाई परिवर्तन गर्न सक्नुहुन्छ । उनीहरुको भनाई अनुसार अहिलेसम्म यो शोधमा मात्र सिमित छ, मानिसहरुमा यसले कति असर गर्छ, त्यसको परिक्षण भइरहेको छ । मनोवैज्ञानिक रुपमा परिवर्तन गर्नेछ खाने व्यवहार: वैज्ञानिकहरुले बनाएको यो गेममा प्रयोगकर्ताहरुले केही चित्र, उदाहरणका लागि बिस्कुटको फोटोलाई क्लिक गर्नबाट बच्नुपर्छ र यो क्रममा उनीहरुले अर्को चित्रहरु (फलफूल र लुगा) को बटनलाई प्रेस गर्नुपर्ने हुन्छ । यसप्रकारले यो गेमले प्रयोगकर्ताहरुलाई मनोवैज्ञानिक रुपमा उनीहरुलाई स्वस्थ खाना खाने बानी बसाल्ने गर्दछ । त्यसपछि दिमाग आफैं धेरै क्यालोरी भएको खाना खानबाट जोगिने गर्दछ । ६ महिनासम्म गरियो परिक्षणः मोटापन कम गर्ने प्रविधि विकास गर्ने वैज्ञानिकहरुले ४१ वयस्कहरुलाई ४ पटक यो अनलाइन ट्रेनिंग १० मिनेटको सेसन दिइयो । परिणामस्वरुप उनीहरुको खानामा कम क्यालोरी पाइयो र उनीहरुको तौल पनि कम भयो । यो सोध ६ महिनासम्म गरियो जस अवधिभर अस्वस्थ खाना खानबाट मानिसहरु बचे र तौल कम पाइयो । मोटोपना कम गर्ने सरल प्रक्रियाः शोधकर्ताहरुको भनाई अनुसार मोटोपना कम गरेर मानिसलाई स्वस्थ राख्ने यो सरल तरिका हो । यो निकै सरल छ र निशुल्क पनि छ । यो शोधमा भाग लिने ८८ प्रतिशत मानिसहरुको भनाई अनुसार यो रमाइलो ट्रेनिग आउँदा दिनहरुमा पनि गरिरहन आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending