Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मुस्ताङमा भारतीय पर्यटक बढ्दै

\"Mustang\"१४ असार, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्पका कारण एक महिना ठप्प बनेको यस क्षेत्रमा भारतीय पर्यटकको चहलपहलले पर्यटन व्यवसायी राहतको महसुस गर्न थालेका छन् । बेनी–जोमसोम सडक एक महिना पछि असार ९ गतेदेखि सञ्चालनमा आएपछि सडक र हवाई मार्ग हुँदै यहाँ आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा–जोमसोमको हवाई रुटमा अनुकूल मौसमको समयमा दैनिक ४० देखि ५० जनाको हाराहारीमा भारतीय पर्यटक आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका पर्यटन सहायक बेल पुनले जानकारी दिए । उनका अनुसार, ७६ किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएदेखि सडक मार्ग हुँदै जाने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । कालीगण्डकीको किनार कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिरमा पूजापाठका लागि वैशाखदेखि असोजसम्म भारतीय पर्यटकको चहलपहल बढी हुने एक्यापले जनाएको छ । ‘पूजापाठका अतिरिक्त घुमघाम, यहाँको कलासंस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक आउने गरेका छन्, मुक्तिनाथप्रति उनीहरुको गहिरो विश्वास छ’ पर्यटन सहायक पुनले भने । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा भारतीय पछि अमेरिकी र स्विस नागरिक आउने क्रम बढेको छ । उनीहरु खासगरी लोमान्थाङ क्षेत्रको भ्रमणका लागि आउने गरेको एक्यापले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending