Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

विद्युत् महसुलको बक्यौता रकममध्ये सबैभन्दा बढी सडक बत्तीको

१४ असार, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाको विद्युत् महसुलबापतको बाँकी बक्यौता रकम चालु आर्थिक वर्षको जेठ महिनासम्म आठ करोड २९ लाख ९४ हजार पुगेको छ । विभिन्न शीर्षकमा विद्युत् महसुलबाफतको बाँकी बक्यौता रकम मध्ये सबैभन्दा बढी सडक बत्तीको तीन करोड ५७ लाख २८ हजार पुगेको प्राधिकारणको लेखा फाँटले जनाएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५÷६६ सम्मको सडक बत्तीको सबै महसुलको हिसाब मिलान गरेकोमा त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बाँकी बक्यौता रकम बढी देखिएको बताइएको छ । सडक बत्तीपछि घर बत्ती ९ग्राहस्थ० वर्गको रु तीन करोड १९ लाख ६९ हजार, व्यापारी वर्गको रु १५ लाख ४७ हजार, गैर व्यापारी वर्गको रु २२ लाख २७ हजार, उद्योग वर्गको रु ४३ लाख ८० हजार, सिँचाइको रु आठ लाख ९५ हजार, खानेपानीको रु पाँच लाख एक हजार, मठ मन्दिरको चार लाख बाँकी बक्यौता रकम रहेको छ । यस वर्ष प्राधिकरणले तोकिएको समयसम्म पनि महसुल नबुझाई जरिवानामा परेका ग्राहकको विद्युतलाईन काट्ने कामलाई व्यापक बनाएकोमा वैशाखमा आएको भूकम्पले पु¥याएको क्षतिलाई ध्यान दिई लाइन काट्ने काम रोकेको थियो । समयमै बत्तीको महसुल नबुझाई लाइन काटिसकेपछि कालो सूचीमा परेका झन्डै ४०० ग्राहकबाट असुल उपर गर्नुपर्ने रकम रु २५ लाख ९० हजार पुगेको छ । विद्युत् प्राधिरणको धनगढी शाखा अन्तर्गत झन्डै ४१ हजार ग्राहक पुगिसकेका छन् । नगर क्षेत्रमा बसाइसराईको चाप बढ्दै गएसँगै बर्सेनि विद्युतका ग्राहक पनि बढ्दै गएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy