Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आजको दिन एक सेकेन्ड लामो हुँदा इन्टरनेट सिस्टममा तहल्का मच्चिने

\"june१५ असार, न्यूयोर्क । आजको दिन अन्य महिनाका दिनहरुभन्दा लामो हुनेछ । अमेरिकी स्पेस एजेन्सी नासाका वैज्ञानिकहरुको दाबी अनुसार लीप सेकेन्ड (अतिरिक्त सेकेन्ड) जोडिएका कारण यो वर्ष जून ३० अर्थात् आजको दिनको समय लामो हुनेछ । वैज्ञानिकको भनाई अनुसार धर्तीको परिक्रमा सुस्त हुँदैछ जसलाई लीप सेकेन्डमा गनिन्छ । कोओर्डिनेटर युनिभर्सल टाइम (युटीसी) का अनुसार एक दिनमा ८६,४०० सेकेन्ड हुने गर्दछ । युटीसी अटोमेटिक टाइम हो । यहाँ एक सेकेन्डको अवधि सिसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसनका अनुसार आदानप्रदान गरिन्छ । पृथ्वीको परिक्रमामा निर्धारित हुन्छ समयः इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसन्सलाई निकै विश्वास गरिन्छ । सिसियम घडी १४ लाख वर्षसम्म एक सेकेन्डको भविष्यवाणी पनि निकै सटिक गर्दछ । सामान्यतया पृथ्वीलाई एक पटक परिक्रमा गर्न ८६,४००.००२ सेकेन्ड लाग्दछ । वैज्ञानिकका अनुसार सन् १८२० पछि ‘मीन सोलार डे’ ८६, ४०० सेकेन्ड भन्दा लामो भएको छैन । यहि आधारमा ३० जुनको ठिक ११ः५९ः५९ युटीसीमा १ लीप सेकेन्ड जोडिँदै छ । इतिहारमा यस्तो २६ औं घटनाः पहिलो पटक लीप सेकेन्डको सिद्धान्त सन् १९७२ मा प्रतिपादन गरिएको थियो । त्यसपछि २५ पटक लीप सेकेन्ड जोडिसकिएको छ । कम्प्युटर हुनसक्छ क्र्यासः वैज्ञानिकका अनुसार दिनमा १ सेकेन्ड जोडिँदा कम्प्युटरहरुमा हानी हुनसक्छ । सन् २०१२ मा जब लीप सेकेन्ड जोडिएको थियो तब थुप्रै कम्पनीहरुको कम्प्युटर सफ्टवेयर क्र्यास भएको बताइएको थियो । यसले इन्टरेनेट सिस्टममा पनि तहल्का मच्चाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies