Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

१२ वर्षीय नेपाली बालक म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षण लिँदै

\"Daniel-David-Katwal5\"१६ असार, काठमाडौं । काठमाडौंका १२ वर्षीय एक बालक म्यान्चेस्टर युनाइटेडको ‘समर क्याम्प’ मा तालिम लिनेमा सबैभन्दा कान्छा प्रशिक्षार्थी भएका छन् । उनका उमेरसमूहका बालकहरुभन्दा वास्तविक रुपमै भाग्यमानी ड्यानियल डेभिड कटुवाल म्यान्चेस्टर युनाइटेडको समर क्याम्पलाई तालिम लिनकै लागि सात समुन्द्र पारी भ्रमण गर्ने भएका छन् । आफ्नो निष्ठावान् समर्थकको रुपमा बुवा निल डेभिड कटुवाललाई पाउनु पनि उनको लागि कम भाग्यको कुरा होइन । काठमाडौंका सेलिब्रिटी हेयरस्टाइलिष्ट निलले छोराको सपनालाई साकार पार्न जस्तोसुकै सहयोग गर्न हरदम तयार रहेको बताए । छोराले भविष्यमा युरोपेली फुटबलमा संलग्न भएको हेर्न चाहेको उनले बताएका छन् । \"Daniel-David-Katwal1\"यसपूर्व, निलले डेभिडलाई राजु काजी शाक्य, नेपालको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तानसँग प्रशिक्षण गराएका थिए । यसका साथै उनले आफ्ना छोरालाई बैंककमा गत डिसेम्बरदेखि फेब्रुअरीसम्म आयोजित दुई महिने तालिममा पनि पठाएका थिए । त्यहाँ उनलाई लिभरपुल एफसी खेलाडी केभिन वाटले प्रशिक्षण दिएका थिए । आफ्नो छोरामाथि गरिएको सबै प्रशंसा वास्तविक हुन् कि होइनन् भन्ने पुष्टि गर्नका लागि उनी आफैं पनि बैंकक उडे । छोराको बढ्दो अत्मविश्वास र प्रशंसालाई वाटले पनि थप मलजल गरे । ‘केभिन वाटले छोराको क्षमतालाई निकै तारिफ गरे,’ उनले साउथएसिया डट कम डट एयुलाई बताए । उनले छोरालाई प्रोत्साहन गर्नमा राजु शाक्यको पनि ठूलो भूमिका भएको बताएका छन् । ‘छोरालाई समर्थन गर,’ शाक्यलाई उद्धृत गर्दै निलले बताए । ड्यानियल काठमाडौंको रुबिज इन्टरनेशनल स्कुलम पढ्छन् । उनको परीक्षा मंगलबारदेखि सुरु भएको छ । उनका अरु साथीहरुले परीक्षा दिइरहेका बेला उनीभने बुधबार मक्काको लागि उड्नेछन् । उनको विद्यालयले पनि उनी फर्केपछि विशेष प्रवन्ध मिलाएर उनको परीक्षाको चाँजोपाँजो मिलाउने आश्वासन दिँदै परीक्षा बारे केही चिन्ता नलिन आग्रह गरेको छ । निलले आफ्नो छोराको प्रशिक्षणमा अहिलेसम्म १५ लाख बढि खर्च भइसकेको बताएका छन् । \"Daniel-David-Katwal\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies