Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

१० वर्षकी बालिकालाई २६ वर्षीय युवकको मुटु प्रत्यारोपण

\"heart\"१६ असार, नयाँ दिल्ली । अहिलेसम्म तपाईंले मुटु प्रत्यारोपण बारे धेरै समाचार पढिसक्नुभएको छ होला, तर यो बारे सायद पहिलो पटक सुन्नुभएको होला । भारतको एम्स अस्पतालमा मुुटु प्रत्यारोपणको निकै अचम्मको काम भएको छ । यो अस्पतालका डाक्टरहरुले एक १० वर्षीया बालिकालाई २६ वर्षीय युवकको मुटु राखिएको छ । यी बालिका एन्ड स्टेज हार्ट फेलियर रोगबाट ग्रसित थिइन् । दुगुना आकारको थियो मुटुः अस्पतालका कार्डियोलोजिस्टका अनुसार जुन युवकको मुटु बालिकालाई हाल्नु थियो उनको मुटुको आकार ५३ एमएमको थियो । यो साधारण बालकको मुटुभन्दा लगभग दोब्बर आकारको हुन्छ । यति हुँदाहँदै पनि बालिकालाई ती युवकको मुटु सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भए । यस्तो यसकारण सम्भव हुन पायो किनभने रोगका कारण बालिकाको मुटु सुन्निएको थियो र त्यसले लगभग त्यति नै ठाउँ ओगटेको थियो जति ती युवकको थियो । पूरै फेल भइसकेको थियो मुटुः डाक्टरको भनाई अनुसार कोलकातामा बस्ने यी बालिकालाई पछिल्लो वर्ष डिसेम्बरमा एम्समा भर्ना गरिएको थियो । उनको मुटुको मांसपेशिहरु निकै कमजोर भइसकेको थियो र उनी जन्डिसबाट समेत पीडित थिइन् । बालिकालाई जस्तो तरिका अपनाए पनि उनको मुटुको स्वास्थ्यमा कुनै पनि सुधार आइरहेको थिएन । मुस्किल थियो मुटु पाइनुः अस्पतालका एक सिनियर डाक्टरका अनुसार यी बालिकाको हालत यति धेरै खराब भएको थियो कि सुरुमा उनको नाम ट्रान्सप्लान्ट लिस्टमा राखिएको थियो । यसका साथै बालिकका लागि मुटु पाइनु गाह्रो कुरा थियो । तर जब २६ वर्षका एक म्याचिङ डोनरको मुटु बारे थाहा पाए तब उनको मुटु प्रत्यारोपणको बारेमा सोचियो । त्यसपछि डाक्टरहरुको कोसिस सफल भयो र उनी बाँच्न सफल भइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending