NTC Banar
Khabar Dabali १९ माघ २०७९ बिहीबार | 2nd February, 2023 Thu

चिनियाँ राष्ट्रपतिको भ्रमण कति महत्वपूर्ण ? विद्हरु भन्छन्, नयाँ विकासको ढोका खोलीयो

Golden Oak
काठमाडौं । नेपालको दुई दिने ऐतिहाँसिक भ्रमण सम्पन्न गरी चीनका राष्ट्रपति असोज २६ गते स्वदेश फर्किसकेका छन् । सो भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विभिन्न कोणबाट बहस भइरहेको छ । सीको भ्रमणलाई लिएर सरकार उत्साहित देखिन्छ । नेपाली जनताले पनि भव्यरुपले सीको स्वागत गरे । राष्ट्रपति सी चिनियाँ नेतृत्वमात्र नभई माओपछिका शक्तिशाली व्यक्तित्व पनि हो । गरिबी र भोकमरीको दुसचक्रमा फसेको चीनलाई विश्वको महाशक्ति राष्ट्रको हाराहारीमा पुर्याउन राष्ट्रपति सीको महत्वपूर्ण भुमिका रहेको छ । राष्ट्र र चिनियाँ कम्युनिष्ट पार्टीप्रति सीको लगनशिलता, आर्थिक बृद्धिमा ठोस योजना र भौतिक पूर्वाधारमा अभुतपूर्व परिवर्तनाका कारण चीन विश्वको दोस्रो अर्थतन्त्र मुलुक बन्न सफल भएको छ । चिनियाँ विषेशतासहितको समाजवादी व्यवस्था, बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआइ)मार्फत १ सय ६२ मुलुकमा सडक संजाल विस्तार गर्ने चिनियाँ रणनीति, भौतिक पूर्वाधारमा प्रविधिको प्रयोग गरी महाशक्तिराष्ट्र बनाउने सीको दुरदर्शी विचारलाई आज विश्वभर सी बिचारधारकोरुपमा बहस भइरहेको छ । महाशक्ति राष्ट्र बन्ने दौडमा रहेको चिनियाँ मूल नेतृत्वनै आफ्ना छिमेकी मुलुक नेपल भ्रमणमा आउनु सकारात्मक कदम हो । तर, उहाँको भ्रमणसँगै नेपालको विषयलाई लिएर विशेषगरी आर्थिक र कुटनैतिक क्षेत्रमा विभिन्न अड्कलबाजी हुन थालेको छ । यसै सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले दुईदेशबीच अर्थराजनीति र भौतिक पूर्वधारमा पार्न सक्ने सकारात्मक प्रभाव र चुनौतिको बिषयमा अर्थविद् एवं पूर्वयोजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठविकासविद् एवं साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यसँग खबर डबलीको तर्फबाट गणेश पाण्डेले गरेको कुराकानीको सम्पादित अंशः

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page