आषाढ़ १६ गते, २०७२ बुधवार 1st July, 2015 Wed१५:४३:१५ मा प्रकाशित
१६ असार । विवाह भएको पहिलो दिनमा जोडीहरुमा एक प्रकारको संकोच हुने गर्दछ । यो वास्तविक हो कि हरेक दम्पत्तीको जीवनको अनिवार्य पाटो हो, शारिरिक सम्बन्ध । तर यसको विषयमा जुन आशंका र कुराहरु हाम्रो अवचेतनमा कतै बसिरहेको हुन्छ त्यसले थुप्रै मानिसहरु यसको पूर्ण आनन्द उठाउन सक्दैनन् ।
विवाह हाम्रो जीवनको एउटा नयाँ सुरुवात हो र शारिरिक सम्बन्ध पनि यो जीवनको महत्वपूर्ण पाटो मानिन्छ । विवाहको पहिलो रात पुरुष शारिरिक सम्बन्धका प्रति निकै चिन्तित हुन्छन् । आफ्नो साथीलाई खुसी पार्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा उनीहरको मनमा तनाव हुन्छ । यस्तै तनावलाई टाढा राख्नका लागि हामी तपाईंलाई केही टिप्स दिँदैछौं ।
विवाहको पहिलो रात सेक्सको १० टिप्सः
१. विवाहको पहिलो दिन शारिरिक सम्बन्ध बनाउनुभन्दा पहिले रोमान्टिक माहोल बनाउनुहोस् । आफ्नो कोठामा विशेष प्रकारको रंग र बास्नाको प्रयोग गर्नुहोस् । यसले सेक्स हर्मोनलाई उकास्ने काम गर्दछ । यसका लागि अरोमा क्यान्डल बाल्नुहोस्, हल्का संगीत बजाउनुहोस् र हल्का बत्ती बाल्नुहोस् ।
२. यौनजन्य क्रियाकलाप गर्न हतार नगर्नुहोस् । योभन्दा पहिले एक–अर्कालाई बुझ्ने प्रयास गर्नुहोस् । यस्तो गर्दा एक–अर्काको नजिक हुनुहोस् र सेक्स गर्दा त्यति ठूलो समस्या पनि आउँदैन ।
३. सेक्स गर्नुपूर्व आफ्नो साथीलाई राम्रो तरिकाले कुरा गर्नुहोस् । आफ्नो सबै शंकाहरुको समाधान कुराकानीमार्फत पहिला बाहिर निकाल्नुहोस् ।
४. सेक्स गर्नुपूर्व पार्टनरलाई सरप्राइज दिने कोसिस गर्नुहोस् । यसका लागि तपाईं उनलाई केही उपहार, हनिमुन प्याकेज अथवा गहना दिएर खुसी बनाउन सक्नुहुन्छ ।
५. सेक्सपूर्व फोरप्ले निकै आवश्यक छ । फोरप्लेले सेक्सलाई अझ आनन्दित बनाउँछ । यसका लागि उनलाई किस गर्नुहोस्, उनको विशेष अंगहरुलाई सुम्सुम्याउनुहोस् ।
६. सेक्सुअल फ्याटेसीको पनि साहारा लिनसक्नुहुन्छ । विवाहको पहिलो दिनमा पार्टनरसँग सेक्सी कुराहरु गर्नुहोस् । यसले दुबैलाई उत्तेजित बनाउने गर्दछ र सेक्सको इच्छा बढाउँछ ।
७. विवाहको पहिलो दिन चुरोट अथवा रक्सी नखानुहोस् किनभने धेरै रक्सी पिएलगत्तै पुरषहरुमा इरेक्टाइल समस्या र स्त्रीमा भेजाइनल ड्राइनेसको समस्या हुनसक्छ । यसले सेक्सको क्रममा समस्या ल्याउन सक्छ ।
८. विवाहको पहिलो दिन पनि सुरुक्षामा ध्यान दिनुहोस् । यसका लागि कण्डमको प्रयोग गर्नुहोस् । यसले यौन रोग हुने खतरा कम हुन्छ र बिना योजनाको गर्भ बस्नबाट पनि रोक्छ ।
९. मानसिक, शारिरिक र भावनात्मक रुपमा फिट हुनुहोस् । अंतरंग पलभन्दा पहिले साथीलाई मनपर्ने पहिरन लगाउनुहोस् । यसले सेक्स क्रिया रोमान्चक बनाउँछ ।
१०. विभिन्न आसनबाट बच्नुहोस् । विवाहको पहिलो दिन सेक्स सम्बन्ध बनाउने बेला यस्ता आसनहरु अपनाउनुहोस् जुन सजिलो होस् र यसको प्रयोगले केही पनि समस्या पैदा नगरोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: