Ntc summer Offer
Khabar Dabali १० माघ २०८१ बिहीबार | 23rd January, 2025 Thu
Investment bank

१५ सेकेन्डसम्म यो फोटोलाई घुरेर हेर्नुहोस्, थाहा पाउनुहुन्छ वास्तविकता

\"photo\"१७ असार । सेतो र निलो रङबाट बनेको एक महिलाको फोटो आजकाल इन्टरनेटमा भाइरल भइरहेको छ । १५ सेकेन्डसम्म फोटोलाई घुरेर हेरेपछि एक महिलाको पूरै अनुहार रंगीन फोटोको रुपमा देखिन थाल्छ । सेतो र निलो रंगमा रंगिएको फोटोको नाकमा बेनेका डट (बिन्दु) लाई १५ सेकेन्डसम्म घुर्नको लागि भनिन्छ । त्यसपछि फोटोको दाहिने तर्फको सेतो ब्याकग्राउन्डमा एक सुन्दर महिलाको रंगले भरिएको अनुहार देखिन्छ । यस्तो हो यो फोटोको वास्तविकतासः डेली मेलको खबर अनुसार अष्ट्रेलयिाका डा. जूनो किमले यो फोटोको पर्दाफास गरेका छन् । उनका अनुसार यसलाई अप्टिकल इलुजन भनिन्छ । यसलाई नेगेटिभ आफ्टरइमेजको नामले चिनिन्छ । यसले आँखामा भएका ग्यागलियोन कोसिकाहरुले मस्तिष्कलाई कोडको रुपमा मूल रंगलाई पहिचान गरी कलर च्यानलसम्म सन्देश पठाउने गर्दछ । हरेक रंगलाई पहिचान गर्नका लागि न्यूरो च्यानलः सबै रंगको लागि कोड लाइट स्पेक्ट्रममा हेर्न सकिन्छ । यो सूचना आँखामार्फत मस्तिष्कको तीन न्यूरोन च्यानलबाट पठाइनेछ । यी तीन न्यरोन च्यानलमा एक च्यानल खैरो कालो र सेतो रंगका लागि हुने गर्दछ जबकी रातो र हरियोका लागि दोस्रो र नीलो र पहेंलोका लागि तेस्रो च्यानलले काम गर्ने गर्दछ । यसैका कारण हामीले वातावरणमा भएका कुनै पनि रंगका लागि कोड जेनेरेट गर्न सक्छौं । उदाहरणका लागि जब तपाईं पहेंलो रङलाई लामो समयसम्म हेर्नुहुन्छ भने तपाईंको आँखाको कोसिकाहरुले यसलाई पहिचान गरेर पहेंलो र निलो न्यूरो च्यानल सम्म यसको सूचना पठाउने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy