Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

१५ सेकेन्डसम्म यो फोटोलाई घुरेर हेर्नुहोस्, थाहा पाउनुहुन्छ वास्तविकता

\"photo\"१७ असार । सेतो र निलो रङबाट बनेको एक महिलाको फोटो आजकाल इन्टरनेटमा भाइरल भइरहेको छ । १५ सेकेन्डसम्म फोटोलाई घुरेर हेरेपछि एक महिलाको पूरै अनुहार रंगीन फोटोको रुपमा देखिन थाल्छ । सेतो र निलो रंगमा रंगिएको फोटोको नाकमा बेनेका डट (बिन्दु) लाई १५ सेकेन्डसम्म घुर्नको लागि भनिन्छ । त्यसपछि फोटोको दाहिने तर्फको सेतो ब्याकग्राउन्डमा एक सुन्दर महिलाको रंगले भरिएको अनुहार देखिन्छ । यस्तो हो यो फोटोको वास्तविकतासः डेली मेलको खबर अनुसार अष्ट्रेलयिाका डा. जूनो किमले यो फोटोको पर्दाफास गरेका छन् । उनका अनुसार यसलाई अप्टिकल इलुजन भनिन्छ । यसलाई नेगेटिभ आफ्टरइमेजको नामले चिनिन्छ । यसले आँखामा भएका ग्यागलियोन कोसिकाहरुले मस्तिष्कलाई कोडको रुपमा मूल रंगलाई पहिचान गरी कलर च्यानलसम्म सन्देश पठाउने गर्दछ । हरेक रंगलाई पहिचान गर्नका लागि न्यूरो च्यानलः सबै रंगको लागि कोड लाइट स्पेक्ट्रममा हेर्न सकिन्छ । यो सूचना आँखामार्फत मस्तिष्कको तीन न्यूरोन च्यानलबाट पठाइनेछ । यी तीन न्यरोन च्यानलमा एक च्यानल खैरो कालो र सेतो रंगका लागि हुने गर्दछ जबकी रातो र हरियोका लागि दोस्रो र नीलो र पहेंलोका लागि तेस्रो च्यानलले काम गर्ने गर्दछ । यसैका कारण हामीले वातावरणमा भएका कुनै पनि रंगका लागि कोड जेनेरेट गर्न सक्छौं । उदाहरणका लागि जब तपाईं पहेंलो रङलाई लामो समयसम्म हेर्नुहुन्छ भने तपाईंको आँखाको कोसिकाहरुले यसलाई पहिचान गरेर पहेंलो र निलो न्यूरो च्यानल सम्म यसको सूचना पठाउने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies