Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ह्विलचेयरमा बसेका युवकले कागजको टुक्रा देखाएर बैंक लुटे

\"bank१८ असार, न्यूयोर्क । आजसम्म तपाईंले बैंक लुटेको खबर त पढ्नुभएको होला  । बैंक लुट्दा धेरैले हतियारको प्रयोग गर्छन् तर यहाँ हामी अलि भिन्न प्रकारको बैंक लुटाइको बारेमा बताउँदैछौं । घटना न्यूयोर्क लन्ग आइल्याण्डको सेन्टाडर बैंकको हो । यहाँ एक २० वर्षीय युवकले ह्विलचेयरमा आएर एउटा कागजको टुक्रा देखाएर क्यासियरसँग २,१०० डलर लुटेर लिएर फरार भए। एक अंग्रेजी वेभसाइटका अनुसार दिउँसो लगभग दुई बजे एक युवक ह्विलचेयर गुडाउँदै बैंकमा आइपुगे । उनले क्यासियरलाई एउटा कागजको टुक्रा दिए । उक्त कागजमा लेखिएको थियो, ‘चुपचाप २,१०० डलर देऊ, नभए बन्दुक देखाएर हमला गर्नेछु ।’ धम्कीपूर्ण सन्देश पढिसकेपछि क्यासियरले उनलाई पैसा दिए र उनी त्यहाँबाट फरार भए । यद्यपी, लुटेराको तस्बिर सिसिटिभीमा कैद भएको छ । पुलिसका अनुसार लुटेराले बैंकमा कुनै पनि हतियार देखाएका थिएनन् र कुनै पनि प्रकारका हिंसात्मक कार्य गरेका छैनन् । अहिलेसम्म आरोपीलाई पुलिसले पक्राउ गर्न सकेको छैन । ह्विलचेयरमा बसेका व्यक्तिले पहिलो पटक अमेरिकामा बैंक लुटेको घटना पहिलो भने होइन । योभन्दा पहिले सन् २०१० मा एक ६० वर्षका व्यक्तिले बैंकमा डकैती गरेका थिए । उनलाई पछि प्रहरीले पक्राउ गर्न सफल भएको थियो र २१ वर्षको लागि जेल सजायँ सुनाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies