Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सँगै गए स्कुल...उनी बनिन् न्यायाधिस्, उ बन्यो अपराधी

\"judge,१९ असार, फ्लोरिडा । स्कुलमा दुबै निकै राम्रा साथी थिए । सँगै खेल्थे, सँगै पढ्थे । तर समयसँगै दुबैको बाटो अलग भयो । यी दुबैको वर्षौंपछि भेट भयो पनि यस्तो अवस्थामा । चोरीको आरोपमा पक्राउ परेका आर्थर बूथ जुन न्यायाधिसको अदालतमा हतकडी लगाएर उभिएका थिए, उनी अरु कोही नभएर उनकी बालसखा मिन्डी ग्लेजर थिइन् । आफ्नो साथीलाई यस्तो हालतमा देखेर मिन्डी ग्लेजरले बूथलाई भनिन्, ‘म सधैं तिमी कहाँ होलाउ भनेर सोच्थें  । तिमीलाई यस्तो हालतमा देखेर निकै दुख लागिरहेको छ ।’ न्यायाधिसले पुरानो साथीलाई चिनिन्ः न्यायाधिसलाई आरोपीको अनुहार कहिँ देखेको जस्तो भान भयो । उनले सोधिन्, ‘मैले तिमीलाई पहिले कहिँ देखेकी छु  । हामी दुबै स्कूलमा एकैसाथ पढ्थ्यौं । मलाई चिन्यौ ? याद छ ! हामी सँगै फुटबल खेल्थ्यौं ।’ पहिले भए खुसी पछि छल्कियो आँसुः आफ्नो बाल्यकालकी साथीलाई भेट्दा आर्थरको निकै खुसी भए । उनी खुसीले चिच्याउन थाले तर तत्काल उनलाई आफू एक अपराधीको रुपमा अदालतमा उनको अगाडि पेस भइरहेको याद आयो र उनले तत्काल आफ्नो शिर निहुराए । उनको आफ्नो आँसुलाई पनि रोक्न सकिरहेका थिएनन् । ड्रग्सले आर्थरलाई बर्बाद गर्योः आर्थरकी बहिनीले  पुरानो कुराहरुलाई याद गर्दैै बताइन् कि आर्थर स्कुलमा मेधावी छात्रमध्येका एक थिए । तर ड्रग्सको लतले उनलाई बर्बाद गरेर उनलाई अपराधी बनायो । तर यो घटनापछि आर्थर सहि बाटोमा आउने उनले आशा गरेकी छिन् । महिला न्यायाधिसले कानुनी प्रक्रिया अनुसार ४४ हजार डलरको जमानतमा उनलाई रिहा गरिदिइन्  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies