Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

पुँजी बजारसम्बन्धी सूचना अब ‘एप्स’ मा

\"share\"२० असार, काठमाडौं । मुलुकको पुँजी बजारसम्बन्धी सम्पूर्ण सूचना अब ‘मोबाइल एप्स’ मा उपलब्ध हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ता र पुँजी बजारमा चासो राख्नेलाई लक्ष्यित गरी थालिएको उक्त एप्सको अर्थमन्त्री डा रामशरण महतले आइतबार सुभारम्भ गरे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एप्सको सुभारम्भ गर्दै मन्त्री महतले सूचना प्रविधिको वर्तमान युगमा सम्भावित लगानीकर्तालाई कार्यालयसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न थालिएको एप्स सेवाबाट पुँजी प्रवाहमा योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘नेप्सेले विद्युतीय कारोबारको प्रक्रियामा पनि शीघ्र सुरु गरोस् भन्ने सरकारको चाहना छ’, पुँजीबजारको विस्तारमा जोड दिँदै उनले भने । सूचीकृत कम्पनी, धितोपत्र व्यवसायी, लगानीकर्तालाई सुसूचित गर्न तथा पारदर्शिता कायम गर्न एप्स उपयोगी हुने विश्वास पनि मन्त्री महतले व्यक्त गरे । नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले प्रस्तुत एप्सबाट पुँजीबजारसम्बन्धी सम्पूर्ण सूचना उपलब्ध हुने जानकारी दिँदै निकट भविष्यमा विद्युतीय कारोबारमा जाने तयारीका साथ नेप्से अघि बढिरहेको बताए । एप्समा समावेश गरिने समाचार ‘न्यू बिजनेस एज’ को दैनिक प्रकाशन आर्थिक अभियान दैनिकबाट हुनेछ । उक्त प्रकाशनका प्रमुख कार्यकारी अधिकृत मदन लम्सालले पुँजी बजारसम्बन्धी सही समाचारको अभाव भइरहेका बेला थालिएको एप्सबाट सम्बद्ध सबै लाभान्वित हुने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy