Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

छोटो समयमै जलविद्युत् उत्पादन

\"hydropower\"२१ असार, काठमाडौँ । जलविद्युत् आयोजनाहरुको निर्माण कार्य निर्धारित समयभन्दा ढिलो मात्र सम्पन्न हुने गरेको समयमा अपि पावर कम्पनीले छोटो समयमै जलविद्युत् उत्पादन गर्न सफल भएको छ । निर्माण सुरु गरेको १८ महिनाको अवधिमै कम्पनीले आठ हजार ५०० किलोवाट क्षमताको नौगड गाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न सफल भएको हो । आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गरी केद्रीय प्रसारणमा चाँडै विद्युत् प्रवाह गरिने कम्पनीका निर्देशक महेन्द्र न्यौपानेले जानकारी दिए । कम्पनीले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता समेत गरिसकेको छ र उत्पादित विद्युत्लाई चमेलिया जलविद्युत आयोजनाको विद्युत् गृह रहेको बलाँचेको सवस्टेशनमा जोडिनेछ । धुलीगढा गाविसमा बाँध बनाएर जिल्लाको देवथला गविसमा जलविद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिएको छ । कम्पनीले देवथला गाविसमा विद्यालय भवन, मन्दिर, मिल, सडक एवम् सिँचाइ आयोजना निर्माण गरिसकेको छ । आयोजनाबाट प्राभावित शिखर, धुलीगढा, रेथला र रानीशिखर गाविसका जनताका लागि १० करोड बराबरको सेयर बाँडफाँड गरिसकेको र कम्पनीले यही असार २४ गतेदेखि सर्वसाधारण लागि ३० करोड बजारको सेयर निस्काशन गर्ने तयारी गरेको छ । सो कम्पनीले सोही जिल्लाको धुलीगडा र सिप्टी गाविसमा आठ हजार किलोवाट क्षमताका माथिल्लो नौगाड परियोजना निर्माण गर्नका लागि अनुमति प्राप्त गरिसकेको र नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भएपछि निर्माण कार्य अगाडि बढाइने निर्देशक न्यौपानेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending