Ntc summer Offer
Khabar Dabali १९ मंसिर २०८१ बुधबार | 4th December, 2024 Wed
Investment bank

गुगल म्यापमा कैद भएका ११ अपत्यारिला र डरलाग्दा वस्तु

२१ असार, काठमाडौं । गुगल म्याप र स्ट्रिप सहज न्याभिगेसनको लागि प्रचलनमा छन् । यहाँ तपाईंले पहिला थाहा नभएका स्थान पत्ता लगाउन सक्नुहुन्छ । यहाँ गुगल म्यापमा कैद भएका अप्रत्यासित र डरालाग्दा ११ तस्बिरहरु दिइएका छन् । यदि सुत्न लाग्नु भएको छ भने नहेर्नुहोला। \"1-alien\"१. एलियन जस्तोः यो वस्तु के होला ? के पृथ्वीमा एलियनले बास गरेको हो त ? यस विषयमा धेरै नसोच्नुहोस्, यो अचम्मको एलियन एउटा पुतली मात्र पनि हुनसक्छ तर के यो वास्तविक एलियन जस्तो देखिंदैन ? \"2-creepy-angel\"२. असाधारण क्रियाकलापः असाधारण मेसेज बोर्डमा एक व्यक्तिले यो दृश्य ‘एन्जल’ अथवा परीलाई कैद गरेको अवस्थाको बताएका छन् । तर झट्ट हेर्दा यो गुगल म्यापमा केही गडबडी भएको जस्तो देखिन्छ, तर कसलाई के थाहा ? \"3-broken-face\"३. फुटेको अनुहारः झट्टा हेर्दा यो मानिसको फुटेको अनुहार जस्तो देखिन्छ तर वास्तवमा यो एक मूर्तीको फुटेको टुक्रा हो । \"4४. दुइवटा दृष्यः यो तस्बिरमा एउटै व्यक्ति दुई ठाउँमा देखिएको छ । कसैले यसलाई भूत भनेर सोच्नुभएको होला । तर अहिले यसलाई गडबड भनेर बुझौं । \"5-creepy-faces\"५. भूत कि मान्छे ? यो अचम्मको दृश्यले हाइवेमा भएका मानिसहरुलाई कति डरायो होला । के यिनीहरु रमाइलोका लागि यसरी उपस्थित भएका हुन् कि अरु केही हुन् ? \"6-dead-bodies-dumpster\"६. शव, चिलीः ‘शवले भरिएको डस्टबिन’ । यो तस्बिर निकै भयानक छ । यसलाई झुटो भन्ने कि वास्तविक तपाईंमा नै निर्भर । \"7-haunted-house\"७. भयानक टोल, न्यूयोर्कः यो दृश्य न्यूयोर्कको न्यू बाल्टिमोरको हो जुन भूतको फिल्ममा देखाइने दृश्यजस्तै देखिएको छ  । यो पूरा गाउँ नै भूताहा जस्तो देखिन्छ । \"8-abandoned-baby\"८. छोडिएको बच्चाः यो बच्चालाई कसैले देखेनन् होला त ? नभए कसैले भए पनि बालकको माया लागेर उनलाई उठाउनुपर्ने । \"9-detroit-gun\"९. हिंसाः यो फोटो झट्ट हेर्दा त्यति डरलाग्दो छैन तर यसको वास्तविक फोटोमा एक मानिसले ‘गुगल भेकल’ लाई ठूलो बन्दुक देखाएका छन् । त्यसकारण, गुगलले बन्दुकलाई ‘ब्लर’ गरेको छ । यद्यपी, यो फोटोको अर्को घटना भने डरलाग्दो छ । यो फोटो खिचेको दुई महिना पछि एक १७ महिने बालक यो घरमा मृत भेटिएका थिए । \"10-creepy-tiki-man\"१०. डेमन ग्यालरी, फ्रान्सः यो तस्बिरले सबैलाई डराउँछ । यो तस्बिरमा साइकलमाथि निकै डरलाग्दो कपाल भएको डेमन गर्लजस्तो दृश्य कैद भएको छ । त्यसकारण यसलाई गुगलले ब्लर गरेको छ । \"11-murder-dock\"११. मर्डर डक, नेदरल्याण्डः यो तस्बिर मिडियामा निकै भाइरल बन्यो किनभने डकमा देखाइएको रातो धब्बाले विभत्स हत्या भएको जस्तो देखाए पनि वास्तवमा यस्तो नरहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy