Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

गुगल म्यापमा कैद भएका ११ अपत्यारिला र डरलाग्दा वस्तु

२१ असार, काठमाडौं । गुगल म्याप र स्ट्रिप सहज न्याभिगेसनको लागि प्रचलनमा छन् । यहाँ तपाईंले पहिला थाहा नभएका स्थान पत्ता लगाउन सक्नुहुन्छ । यहाँ गुगल म्यापमा कैद भएका अप्रत्यासित र डरालाग्दा ११ तस्बिरहरु दिइएका छन् । यदि सुत्न लाग्नु भएको छ भने नहेर्नुहोला। \"1-alien\"१. एलियन जस्तोः यो वस्तु के होला ? के पृथ्वीमा एलियनले बास गरेको हो त ? यस विषयमा धेरै नसोच्नुहोस्, यो अचम्मको एलियन एउटा पुतली मात्र पनि हुनसक्छ तर के यो वास्तविक एलियन जस्तो देखिंदैन ? \"2-creepy-angel\"२. असाधारण क्रियाकलापः असाधारण मेसेज बोर्डमा एक व्यक्तिले यो दृश्य ‘एन्जल’ अथवा परीलाई कैद गरेको अवस्थाको बताएका छन् । तर झट्ट हेर्दा यो गुगल म्यापमा केही गडबडी भएको जस्तो देखिन्छ, तर कसलाई के थाहा ? \"3-broken-face\"३. फुटेको अनुहारः झट्टा हेर्दा यो मानिसको फुटेको अनुहार जस्तो देखिन्छ तर वास्तवमा यो एक मूर्तीको फुटेको टुक्रा हो । \"4४. दुइवटा दृष्यः यो तस्बिरमा एउटै व्यक्ति दुई ठाउँमा देखिएको छ । कसैले यसलाई भूत भनेर सोच्नुभएको होला । तर अहिले यसलाई गडबड भनेर बुझौं । \"5-creepy-faces\"५. भूत कि मान्छे ? यो अचम्मको दृश्यले हाइवेमा भएका मानिसहरुलाई कति डरायो होला । के यिनीहरु रमाइलोका लागि यसरी उपस्थित भएका हुन् कि अरु केही हुन् ? \"6-dead-bodies-dumpster\"६. शव, चिलीः ‘शवले भरिएको डस्टबिन’ । यो तस्बिर निकै भयानक छ । यसलाई झुटो भन्ने कि वास्तविक तपाईंमा नै निर्भर । \"7-haunted-house\"७. भयानक टोल, न्यूयोर्कः यो दृश्य न्यूयोर्कको न्यू बाल्टिमोरको हो जुन भूतको फिल्ममा देखाइने दृश्यजस्तै देखिएको छ  । यो पूरा गाउँ नै भूताहा जस्तो देखिन्छ । \"8-abandoned-baby\"८. छोडिएको बच्चाः यो बच्चालाई कसैले देखेनन् होला त ? नभए कसैले भए पनि बालकको माया लागेर उनलाई उठाउनुपर्ने । \"9-detroit-gun\"९. हिंसाः यो फोटो झट्ट हेर्दा त्यति डरलाग्दो छैन तर यसको वास्तविक फोटोमा एक मानिसले ‘गुगल भेकल’ लाई ठूलो बन्दुक देखाएका छन् । त्यसकारण, गुगलले बन्दुकलाई ‘ब्लर’ गरेको छ । यद्यपी, यो फोटोको अर्को घटना भने डरलाग्दो छ । यो फोटो खिचेको दुई महिना पछि एक १७ महिने बालक यो घरमा मृत भेटिएका थिए । \"10-creepy-tiki-man\"१०. डेमन ग्यालरी, फ्रान्सः यो तस्बिरले सबैलाई डराउँछ । यो तस्बिरमा साइकलमाथि निकै डरलाग्दो कपाल भएको डेमन गर्लजस्तो दृश्य कैद भएको छ । त्यसकारण यसलाई गुगलले ब्लर गरेको छ । \"11-murder-dock\"११. मर्डर डक, नेदरल्याण्डः यो तस्बिर मिडियामा निकै भाइरल बन्यो किनभने डकमा देखाइएको रातो धब्बाले विभत्स हत्या भएको जस्तो देखाए पनि वास्तवमा यस्तो नरहेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies