Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एमसीसीबारे खबर डबलीमा कुटनीतिक बहस : सम्झौता नेपालको पक्षमा विपक्षमा ?

\"\" काठमाडौं । बहुचर्चित अमेरिकी अनुदानसम्बन्धि सम्झौता एमसीसीप्रति नेपालमा निकै नै संशय पैदा भईरहेको छ । सम्झौता इन्डोप्यासिफिक रणनीतिअन्र्तगत अमेरिकाले आफ्नो अभिष्ट पुरा गर्न ल्याइएको त होइन भन्ने सर्वत्र आशंका उब्जेको छ । सत्तारुढ दल नेकपामा बहुसंख्यक नेताहरुले एमसीसीको प्रावधान जस्ताको तस्तै अनुमोदन गर्न नहुने तर्क पेश गरिरहेका छन् ।
हाम्रो टाउकोमाथि झुण्डिएको खतराको घण्टी तरबार जस्तो लाग्छ । किनकि यसका प्रावधान डबल मिनिङका छन् । सम्झौतामा अमेरिकी सरकारले चाहेमा जुनसुकै बेलापनि यो सम्झौता रद्द गर्न सक्नेछ भनिएको छ । यसको अर्थ सानातिना निहुँहरुमा रद्द गर्न सकिने अवस्था छ । यस्तो अवस्थामा हामीले कति फाइदा लिन सक्छौं ?
यस्तै, परराष्ट्र मामिलाका जानकार, अर्थविद्, प्रशासनविद्, कानूनविद, सुरक्षाविद र कुटनैतिक मामिलाका जानकारहरुले पनि एमसीसी सम्झौताप्रति संशय पैदा भएको बताएका छन् । सम्झौता गर्नु अघि सरकारले कुनै फोरममा पनि छलफल र बहस नगरी हचुवाको भरमा सम्झौता गरेकोले समस्या उत्पन्न उनीहरुको तर्क छ । भर्खरैमात्र अमेरिकी सेनाद्वारा इरानका सुरक्षा अधिकारी मारिएपछि एमसीसी अनुमोदन नगर्न सरकारलाई जनस्तरबाट पनि दवाब सिर्जना भएको छ । सन् २०१७ मा देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेपछि कार्यान्वयनको लागि अहिले संसदबाट अनुमोदनको पर्खाइमा रहेको यस परियोजनाबारे विभिन्न आशंका व्यक्त भएको अवस्थामा सरोकारवालाहरु गम्भिर छलफल र बहसमा जुटेका छन् । केहिदिन अघि राजधानीमा भएको एक छलफलमा सरोकारवाले एमसीसीबारे निकै गम्भिर विषय राखेका थिए । खबर डबलीले त्यहि छलफलमा राखिएको केहि महत्वपूर्ण विचारलाई डबली बहसको रुपमा समावेश गरेको छ । कुटनीतिज्ञद्व यादव शर्मा र विजयकान्त कर्णबौद्धिक डा. केबी रोकायाले राखेको विचारको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies