Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

दिल्ली विधानसभा चुनावबाट भाजपा हारिसक्याे : बलिउड अभिनेता खान

काठमाडौं । दिल्लीमा विधानसभा चुनाव आगामी फेब्रुअरी ८ मा हुँदैछ । जसको परिणाम पनि ३ दिन लगत्तै अर्थात् ११ फेब्रुअरीमा घोषणा हुनेछ । यसपटकको चुनावमा अरबिन्द केजरीवालको आप र भाजपाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसैबीच बलिउड अभिनेता कमाल आर खानले दिल्ली विधानसभाप्रति गरेको टिप्पणी यतिबेला चर्चित बनेको छ । उनले सामाजिक सञ्जालमार्फत दिल्ली विधानसभा चुनावमा भाजपा हारिसकेको टिप्पणी गरेका थिए । उनले भाजपाको कुनै चर्चित हस्ति निर्वाचनमा नउठेको भन्दै हार पक्क रहेको बताएका थिए ।

https://twitter.com/kamaalrkhan/status/1219615848970825728?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1219615848970825728&ref_url=https%3A%2F%2Fkhabar.ndtv.com%2Fnews%2Fbollywood%2Fbollywood-actor-kamaal-r-khan-tweet-on-delhi-assembly-election-2020-says-bjp-already-lost-2167789

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “भाजपाका कोही पनि शीर्ष नेता दिल्लीमा केजरीवालको विरुद्धमा चुनाव लडेको छैन् । यसको मतलब भाजपाले विधानसभा चुनाव हारिसकेको छ । किनकी उ डराईसकेको छ । सम्झनुस् उ मरिसकेको छ ।”

दिल्ली विधानसभा निर्वाचनको लागि आम आद्मी पार्टीले सबै ७० सिटको लागि उम्मेदवार खडा गरेको छ त्यहिँ कांग्रेसले ६६ र भाजपाले ६७ सिटको लागि लड्ने फैसला गरेका छन् । कांग्रेसले ४ सिट सहयोगी पार्टी आरजेठी र भाजपाले ३ सिट आफ्नो सहयोगी दल जेडियु र एलजेपीलाई छोडेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy