Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

चाणक्य नीतिः सुन्दर महिलामा यी गुण भए नगर्नुहोस् विवाह

\"chanakya\"२२ असार, काठमाडौं । विवाहलाई जीवनको सबैभन्दा पवित्र बन्धन मानिन्छ, त्यसकारण हामीले यसमा हरेक प्रकारको सावधानी अपनाउनुपर्ने हुन्छ । विवाहको लागि गरिने सानो गल्ती अथवा असावधानीले तपाईंलाई जीवनभरी समस्या दिने गर्दछ । धर्मनीति र कूटनीतिको पाठ पढाउने चाणक्यका अनुसार हामीले विवाहको क्रममा स्त्रीको सुन्दरतामा मुग्ध हुनुको सट्टा उनीहरुको उच्च कुल हेर्न आवश्यक छ । यदि महिला उच्च कुलकी छिन् भने उनले आफ्नो घरलाई वैभव र खुसीयालीले भरिदिन्छिन् । आउनुहोस्, चाणक्यले विवाहको क्रममा अपनाउनुपर्ने सावधानीको बारे दिएको जानकारी पढौं । विवाह गर्दा महिलाको कुल हेर्नुहोस्, सुन्दरता होइनः हाम्रो समाजमा पुरुषहरु धेरैजसो महिलाको सुन्दरता हेरेर विवाह गर्ने गर्दछन् । तर आचार्य चाणक्यको भनाई अनुसार कोही सुन्दर महिला विवाहको योग्य हुँदैनन्, त्यसकारण हामीले सावधानी अपनाउनुपर्छ । आचार्यको अनुसार समझदार मानिस त्यो हुन्छ जसले उच्चकुल अर्थात संस्कारी परिवारमा जन्मेको महिलासँग विवाह गर्ने निर्णय गर्छ । सुन्दर महिला यदि उनी अधार्मिक चरित्र भएको छिन् भने विवाह पछि उनले परिवारलाई तोड्छिन् । साँचो मित्रलाई जहिले पनि याद राख्नुहोस्ः आचार्यको भनाई थियो कि हामीले आफ्नो सच्चा मित्रलाई जहिले पनि याद राख्नुपर्छ । आखिर उनीहरुले नै हामीलाई नराम्रो समयमा पनि साथ दिने गर्दछन् । आचार्यले बताए हामी कहाँ बस्नुपर्छः हामीले कुन ठाउँमा बस्नुपर्छ त्यस बारे पनि आचार्यले सल्लाह दिएका छन् । उनको भनाई अनुसार जुन ठाउँमा केही विशेष ठाउँ हुँदैन त्यहाँ हामीले बस्नुहुँदैन । आचार्यको भनाई अनुसार जुन स्थानमा कोही धनी व्यक्ति हुँदैनन् त्यहाँ बस्नुहुँदैन । यदि तपाईंको वरिपरि कोही धनी व्यक्ति बस्छन् भने अरु मानिसहरुले पनि रोजगार पाउने सम्भावना हुन्छ । यसका साथै यदि तपाईंको नगरमा कोही ज्ञानी व्यक्ति बस्छन् भने उनीबाट तपाईंले धर्मलाभ प्राप्त गर्न सक्नुहुन्छ । अर्थात हाम्रो मन निष्पाप रहने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy