Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

खबर डबलीको बहस : सूचना तथा प्रविधि विधेयक कति ठिक, कति बेठिक ?

\"\" काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पारित गरेपछि नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि यसले पार्न सक्ने प्रभावको विषयमा सर्वत्र चाँसो र चिन्ता बढेको छ । २०७५ साल फागुन २ गते संघीय संसदको सचिवालयमा दर्ता गराएको यो विधेयक पुष १३ गते बहुमतको आधारमा पारित भएको थियो । विधेयका एक सय ३१ दफा मध्ये ३६ दफा संशोधन भएको छ । विधेयक अब दफावार छलफलको लागि प्रतिनिधिसभामा पेश गर्ने तयारीमा छ । प्रतिनिधि सभाबाट पारित गरी सो विधेयक राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रिय सभाबाट पारित भए पुनः प्रतिनिधि सभामा पठाइन्छ । प्रतिनिधि सभाले स्वीकृत गरेपछि लालमोहरको लागि राष्ट्रपति कार्यालय पठाइन्छ । संसदीय प्रकृयामा रहेको यो विधेयक जस्ताको तस्तै पारित भए सत्तापक्षले राजनीति प्रतिशोधको आधारमा कारबाहीको डण्डा चलाउन सक्ने प्रशस्त आधार रहेका छन् । खासगरी विधेयकको दफा ९१ देखि ९५ सम्मका विषयलाई कसुर मानिएको छ । जसमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, संवैधानिक हकलाई समाप्त पार्ने किसिमका प्रावधान रहेको छ । कसुरदारलाई ५ बर्ष जेल र १० लाखसम्म दण्ड जरिवानको व्यवस्था रहेको छ । यहि प्रावधानको कारण जनस्तरबाट चासो र चिन्ता व्यक्त हुन थालेको हो । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले विधेयको विरुद्धमा ८ बुँदे फरक मत दर्ता गराएका छन् । सामाजिक संजाल प्रयोगकर्ता, नागरिक समाज, पत्रकारलगायतले सत्तापक्षबाट भविष्यमा हुन सक्ने अनिष्ट तर्फ सचेत गराउँदै विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइरहेका छन् । यसै विषयमा खबर डबलीको तर्फबाट गणेश पाण्डेले राष्ट्रिय सभाका सांसद एवं अधिवक्ता रामनारायण बिँडारी, नेपाली कांग्रेसका नेता धनराज गुरुङप्राध्यापक एवं पत्रकार महासंघका सदस्य लक्ष्मण कार्कीसँग कुराकानी गरेको सम्पादीत अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies