Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

बहस : एमसीसीबारे नेकपा कार्यदलले तयार गरेको प्रतिवेदन कस्तो ?

\"\" काठमाडौं । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे अध्ययन गर्न बनाएको कार्यदलले यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छ । २० दिन लगाएर तयार गरेको उक्त प्रतिवेदन शुक्रबार बुझाइएको थियो । गत माघमा सम्पन्न नेकपा केन्द्रीय समिति बैठकमा एमसीसीबारे केन्द्रीय सदस्यहरुबीच तिब्र मतभेद उत्पन्न भएपछि एमसीसीबारे अध्ययन गर्न पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वको कार्यदल गठन भएको थियो । कार्यदलले एमसीसी सम्झौताभित्र गम्भिर प्रकृतिको सर्तबन्दी फेला परेको उल्लेख गर्दै संशोधन गरेरमात्र अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको छ । संसदबाट अनुमोदनको पर्खाइमा रहेको एमसीसी सम्झौतामा व्यवस्था भएको कतिपय प्राबधानबारे कार्यदलले गम्भिर प्रश्न उठाएपछि सरकार नैतिक संकटमा फसेको छ । यसै विषयमा एमसीसीले निम्ताएको संकट र संकटमोचनको उपायबारे खबरडबलीको तर्फबाट गणेश पाण्डेले नेकपा नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, नेकपा नेता लिलामणि पोखरेल र नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग कुराकानी गरेका छन् । नेतात्रय पाण्डे, पोखरेल र विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy