काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपणको तयारी र स्वास्थ्य अवस्थाबारे जनाकारी दिन त्रिवि शिक्षण अस्पताल प्रशासनले अपरान्ह ४ः ३० बजे पत्रकारलाई बोलाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशकको सचिवालय अनुसार ओलीको मृर्गौला प्रत्यारोपणको अन्तिम तयारी पुरा भएको जनाएको छ ।
सचिवालय स्रोतको अनुसार अहिले प्रधानमन्त्री ओलीको मृर्गौलाको डायलिस भइसकेको र सम्पूर्ण रिर्पोट आउने क्रम जारी रहेको जनाएको छ । प्रधानमन्त्री ओली र उनलाई मृर्गौला दान दिने नताले भान्जी पर्ने ३२ वर्षीय समीक्षा संग्र्रौलाको नाडि, मुटुको धड्कन र शरिरको तापक्रम परिक्षण गर्ने काम सकिएको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयको अनुसार ओली र संग्र्रौलालाई मंगलबार बेलुकादेखि खानामा परेज गरिने छ । दुवै जनाको स्वास्थ्यमा कुनै समस्या नआए बुधबार ९ बजेतिर मृर्गौला प्रत्यारोपणको काम शुरु हुने र बढिमा पाँच घण्टामा मृर्गौला प्रत्यारोपणको काम सकिने सचिवालयले स्रोतले बताएको छ ।
मृर्गौला प्रत्यारोपणको लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । उनलाई मृर्गौला दान दिने संग्रौला पनि सोमबारै अस्पताल भर्ना भएकी थिइन ।
१२ वर्ष अघि प्रधानमन्त्रीले नाताले भाइबुहारी पर्ने अन्जना घिमिरेको मृर्गौला प्रत्यारोपण गरेका थिए । सो मृर्गौलाले काम छोडेपछि दोस्रो पटक ओली मृर्गौला प्रत्यारोपणको तयारीमा जुटेका हुन् ।
ओलीको मृगौला प्रत्यारोपणको लागि शिक्षण अस्पतालका प्राध्यापक डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा करिव १५ सदस्य टोली खटिएका छन् ।
जगेडाकोलागि नयाँ दिल्ली स्थित म्याक्स अस्पताल विभागका कार्यकारी निर्देशक प्रा.डा.अनन्तकुमार समेत सहभागी रहने छन् । यस अघि ०६४ सालमा पहिलो पटक प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण भारतको अपोलो अस्पतालमा उनै अनन्तको टोलीले गरेका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: