Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महिलाले सेक्स गर्नुको पछाडि २ सय ३७ कारण

\"sex२४ असार, काठमाडौं । पुरुषजस्तै महिलाले पनि सेक्स गर्नुको पछाडि विभिन्न कारण हुने गर्दछ । तर, महिलाहरुका लागि राम्रो  सेक्स सम्बन्धको परिभाषा पुरुषहरुको अपेक्षाभन्दा केही भिन्न हुने गर्दछ । मनोवैज्ञानिक सिन्डी मेस्टन र डेभिड बुसले आफ्नो किताब ‘ह्वाई वुमन ह्याब सेक्स’ अर्थात ‘महिलाले किन सेक्स गर्छन्’ भन्ने बारे बताएका छन् । मनोवैज्ञानिकहरुका अनुसार मलिा प्रेममा मात्र सेक्स गर्दैनन् । उनीहरुले सेक्स गर्नुको पछाडि २ सय ३७ भिन्न भिन्न कारण छ । यदि तपाईं महिलाहरु सेक्सको विषयमा महिलाहरु धेरै खुल्ला छैनन् भन्ने सोच्नुुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ । करिब एक हजार महिलाहरुमा गरिएको सोध अनुसार महिलाहरु प्रेमको लागि मात्र सेक्स गर्दैनन् । उनीहरु पुरुषहरुको राम्रो साथ पाउन, आत्मविश्वास बढाउन, घरमा आफ्नो हक जमाउन र टाउको दुखाईबाट पार पाउनका लागि सेक्स गर्न रुचाउँछन् । यति मात्र होइन, मनोवैज्ञानिकहरुले आफ्नो किताबमा भनेका छन् कि महिलाहरु धेरैपटक फिट र ह्यान्सम पुरुषरुलाई छोडेर तालुखुइले र राम्रोसँग खुट्टा टेक्न नसक्नेलाई पनि आफ्नो लाइफ पार्टनर बनाउने गर्दछन् । यसको कारण हो उनीहरुको कमाइ, घरलाई सहारा दिने क्षमता र विश्वास हुने गर्दछ । शोधका अनुसार महिलाहरु आफ्नो साथीलाई डार्भिनको थ्योरी ‘सरभाइभल अफ फिटेस्ट’ को आधारमा छान्ने गर्दछन् । यसका साथै उक्त अध्ययनले महिलाले आफ्नो जीवनसाथी कसरी छान्छन् भन्ने विषयमा पनि निष्कर्ष निकालेको छ । अनुसन्धानका अनुसार महिलाको लागि प्रेमको कुरा गर्ने हो भने उनीहरु सुरक्षाका साथै बच्चाहरुलाई प्रेम गर्ने र आत्मविश्वासी पुरुषलाई छान्ने गर्दछन् । महिलाहरु प्रेमको प्रयोग प्रेम जताउन, प्रेम पाउन र त्यसलाई कायम राख्नका लागि पनि गर्दछिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies