Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रेमीसँग विवाह गराइदिने बहानामा काकाको छोराद्वारा बलात्कृत

\"rape-in-bus-559e1c686fefd_l\"२४ असार, मुम्बई । गुजरातको अहमदाबादको अर्सावा क्षेत्रमा बस्ने एक महिलालाई उनकै काकाका छोराले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । महिलाले आफ्ना प्रेमीसँग विवाह गराउनका लागि आफ्नो काकाको छोरासँग मद्दत माग्दा उनी तयार भए । प्रेमीसँग विवाह गर्नका लागि उनी आफ्नो काकाको छोरासँग एसी बसमा सवार भएर मुम्बईको लागि निस्किइन् । बाटोमा ती महिलालाई बेहोस बनाएर उनले बलात्कार गरे  । प्रेमीसँग विवाह गर्नका लागि जाँदै थिइन् मुम्बईः पीडित महिला आफ्नो छिमेकमा बस्ने एक युवकलाई प्रेम गर्थिन् । दुबै एक अर्कासँग विवाह गर्न चाहन्थे तर उनीहरुको परिवार यसका लागि तयार थिएनन् । दिदीको विवाहमा मुम्बईमा बस्ने आफ्नो काकाको छोरासँग उनको भेट भयो । प्रेमीसँग विवाह गराइदिनका लागि उनले आफ्नो कजिनसँग मद्दत मागिन् । तीनजनाले नै प्लान मिलाएर पीडिता आफ्नो कजिनसँग मुम्बई जाने र उनको प्रेमी पनि त्यहाँ पुगेर विवाह गर्ने सोच बनाए । मुम्बई जाँदै गरेकाे बसमा गरियो बलात्कारः पूर्व योजना अनुसार १ जुलाईमा पीडित महिला आरोपी कजिन सँग स्लिपर कोच बसमा मुम्बईको लागि प्रस्थान गरिन् । बाटोमा आरोपीले उनलाई नशालु पदार्थ मिलाइएको कोल्ड ड्रिङ्क्स पिउन दिए  । त्यसपछि आरोपीले उनलाई बलात्कार गरे । मुम्बई पुगेपछि पनि उनले पीडित महिलालाई आफ्नो कोठामा लिएर गए, त्यहाँ पनि उनीमाथि बलात्कार गर्न खोजियो । पीडित महिलाले भाइलाई बताइन् सबै कुराः आफू बलात्कृत हुन नदिने पीडित महिलाले आफैंलाई ब्लेडले काटिन् । आरोपी उनलाई बन्धन बनाउन चाहन्थे तर उनको अवस्था देखेर अहमदाबाद फिर्ता पठाए । घर पुगेर उनले आफ्नो स्थितीबारे भाइलाई बताइन् । त्यसपछि दुबैले पुलिसमा उजुरी दर्ता गरे । महिलाको मेडिकल टेस्टको आधा।मा आरोपीलाई पक्राउ गरिने पुलिसले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending