काठमाडौ । अहिले नेपालमा जुम्लाको मार्सी चामलको चर्चा निकै चुलिएको छ । हिमाली भेगमा फल्ने यस्तो धानको चामल स्वादिष्ट मात्र नभएर स्वादिलो पनि हुन्छ । मार्सी चामलको विशेषताहरु आजको नयाँ पत्रिकामा छापिएको छ ।
१. मार्सी चामलको रङ्ग खैरो हुन्छ । सेतो चामलको तुलनामा पौष्टिक तत्वको मात्रा अत्यधिक हुने भएकोले यो स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।
२. खैरो चामलमा म्याग्नेसियम र फाइबरको मात्रा बढी हुन्छ । यो मधुमेहा बिरामीका लागि समेत निकै फाइदाजनक हुन्छ ।
३. यो चिसो, प्रदूषणमूक्त ठाउँमा फल्ने अन्न भएकोले पोषिलो हुन्छ । जसले स्वास्थ्यमा सकरात्मक प्रभाव पार्छ ।
४. मार्सी धानलाई ओखल सुलमा कुटेर चामल बनाउन सकेमा बोक्रामा रहेका तत्वहरु खेर जान पाउँदैन । यस्तो चामलबाट भिटामिन र खनिजको मात्रा बढी प्राप्त हुन्छ ।
५. मार्सीको धान जुम्ला लगायत उच्च भूभागमा झण्डै ८ महिना समय लागेर उत्पादन हुन्छ । यो रातो चामलको विभिन्न प्रजाति मध्ये एक हो ।
६. यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । विउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० मिहिनेत गरेपछि मार्सी धान भित्र्याउछन् ।
७. यो धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले उच्च रक्तचापका विरामीलाई समेत फाइदाजनक हुन्छ । यसमा आइरन, स्टार्चलगायत पौष्टिक तत्व पनि हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: