Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

ललितपुरमा व्यावसायिक चियाखेती उत्साहप्रद

\"\"२४ असार, ललितपुर । ललितपुरको केही स्थानमा चियाखेतीप्रति किसान आकर्षित भएका छन् । चन्दनपुर– १ लाम्राङका ऋषिराम घिमिरेले करिब पाँच वर्षदेखि अन्य व्यवसाय छोडी चियाको व्यावसायिक खेती सुरु गर्नुभएको छ । हाल घिमिरेले एक रोपनीमा चियाखेती गरेका छन् ।

गर्मी महिनामा हप्ताको दुई पटकसम्म आम्दानी लिन सकिने चिया कात्तिक महिनादेखि चैत सहिनासम्म यसबाट आम्दानी लिन सकिँदैन ।

घिमिरेका अनुसार रोजगारीको सिर्जना र आर्थिक उन्नतिका लागि उक्त व्यवसाय सुरु गरिएको हो । व्यवसाय सुरु गरेदेखि घिमिरेले ३० जनालाई निरन्तररुपमा काम दिँदै अाएका छन् । \'केहीअघिमात्र यसको खेती सुरु गरेकाले स्थानीयमा यसको ज्ञान कम हुने हुँदा इलामबाट कामदार ल्याउनुपर्ने समस्या छ\' उनले भने ।

स्थानीय कामदारको अभाव र सुरुको अवस्थामा आम्दानी कम हुँदा धेरै जमिनमा यसको खेती गरेको भए पनि वार्षिक रु पाँच लाखमात्र आम्दानी हुने गरेको उनले बताए । हाल जिल्लामा उत्पादित सबै चिया काठमाडौँ बिक्री गर्दै आएको भए पनि अबका केही समयमा उत्पादित चिया जर्मनी निर्यात गर्ने तयारी भइरहेको किसानको भनाइ छ । हाल उत्पादित हरियो चियापत्ति प्रतिकिलो रु एक सयमा बिक्री हुने गरेको छ ।

ललितपुरको बुखेल, कालेश्वर, चन्दनपुर, चौघरे, घुसेल, मानिखेललगायतका स्थानमा चियाखेती व्यावसायिक रुपमा सुरु गरिएको छ । किसान यसरी चियाखेतीप्रति आकर्षित भइरहँदा वरिष्ठ कृषि विकास अधिकृत दीपक शर्माले किसान अहिलेजस्तै सक्रिय भएर लाग्ने हो भने केही वर्षमा नै ललितपुर दोस्रो इलाम बन्ने बताए । शर्माका अनुसार हाल दक्षिण ललितपुरका किसान चिया र कफीको व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending