Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

क्रिकेटः १३ त्यस्ता मृत्यु, जसमा संसारै रोयो

\"Cricketer\"२५ असार, काठमाडौं । क्रिकेटको दुनियाँ, अहिलेसम्म पनि फिल ह्युजको मृत्युको घटनाबाट उठ्न  नसकेको अवस्थामा यहि खेलले अर्का एक क्रिकेटरको ज्यान लिएको छ । स्थानीय क्रिकेट लिगमा क्रिकेट खेलिरहेका बेला टाउकोमा बल लागेका कारण २४ वर्षीय बावलन पद्मनाथनको मृत्यु भयो । बावलनको नाम अब ती क्रिकेटरसँग जोडिएको छ जसको खेल्ने क्रममा  मृत्यु भएको छ । \"1१. बावलन पद्मनाथन (श्रीलङ्का २४) सन् २०१५ स्थानीय क्रिकेट लीग म्याचमा खेलिरहेका बेला टाउकोमा बल लागेका कारण २४ वर्षीय बावलन पद्मनाथनको मृत्यु भयो । बावनललाई उपचारका लागि एयर एम्बुलेन्समा हस्पिटल लगियो तर आइतबार उनको मृत्यु भएको छ । उनी ब्रिटिश तमिल लीगमा मनिपेय पेरिस स्पोट्स क्लबको तर्फबाट डिटन रिक्रियसन ग्राउन्डमा खेलिहेका थिए । \"2२. फिलिप ह्युज (अष्ट्रेलिया, २५), सन् २०१४ सेफिल्ड शील्ड म्याचको क्रममा अष्ट्रेलियाका यी खेलाडीको टाउकोमा बल लागेको थियो । बल लागेका कारण उनको टाउकोका हड्डीहरु भाँच्चिए र निकै रगत बग्न थाल्यो । सिड्नीको अस्पतालमा उनको शल्यक्रिया भयो तर दुई दिन पछि उनको मृत्यु भयो । \"Cricketer\"३. ड्यारन र्यान्डल (दक्षिण अफ्रिका), सन् २०१३ दक्षिण अफ्रिकाको एक घरेलु खेलमा र्यान्डललाई पुल सट खेल्ने बेला टाउको नजिकै चोट लागेको थियो । विकेटकिपर उनलाई तुरुन्त अस्पताल पुर्याइयो तर उनलाई बचाउन सकिएन । \"4४. जुल्फिकार भट्टी (पाकिस्तान, २२) – सन् २०१३ भट्टीलाई ब्याटिङ गर्ने बेला टाउकोमा बल लागेका कारण उनी त्यहिँ ढले । उनलाई अस्पताल पुर्याइयो तर त्यहाँ उनको मृत्यु भइसकेको थियो । \"5५. रिचार्ड ब्यूमट (इंगल्याण्ड, ३३) सन् २०१२ रिचर्ड ब्यूमटलाई एकदिन खेल्दाखेल्दै हृदयघात भयो र उनी त्यहिँ ढले । अस्पताल पुर्याउने बित्तिकै उनलाई मृत घोषित गरियो । \"6६. एलकविन जेन्किन्स (बेलायत, ७२)– सन् २००९ इंगलिस एम्पायर एक लिग म्याचमा अम्पायरिङ गरिहेका थिए तब एक फिल्डरको थ्रो उनको टाउकोमा लाग्यो । उक्त चोटबाट उनी कहिले पनि उठ्न सकेनन् । \"7७. वसीम राजा (पाकिस्तान, ५४) सन् २००६ वसीम राजा खेल खेलिरहेका थिए तब उनलाई हृदयघात भयो र उनको मृत्यु भयो । \"8८. रमन लाम्बा (भारत, ३८), सन् १९९८ ढाकामा एक क्लबको एक म्याचको क्रममा फिल्डिङ गर्दा उनको टाउकोमा बल लाग्यो । तीन दिन कोमामा बसेपछि उनको मृत्यु भयो । \"9९. इयान फोली (इंगल्याण्ड, ३०) सन् १९९३ स्थानीय म्याच खेल्ने क्रममा फोलीको आँखा मुनी बल लागेको थियो । अस्पतालमा उनलाई हृदयघात भयो र उनको निधन भयो । \"10१०. विल्फ्रेड स्ल्याक (बेलायत, ३४) सन् १९८९ विल्फ्रेड एक स्थानीय म्याच खेल्ने क्रममा अचानक लडे जहाँबाट उनी कहिले पनि उठ्न सकेनन् । उनी योभन्दा पहिले पनि चारपटक लडेका थिए तर डाक्टरले यसको कारण पत्ता लगाउन सकेनन् । \"Cricketer\"११. अब्दुल्लाह अजीज (पाकिस्तान,१८) सन् १९५९ कराँचीमा एक म्याचको क्रममा अजीजलाई ब्याटिङ गर्ने बेला टाउकोमा बल लाग्यो । अस्पताल लैजादैं गर्दा उनको बाटोमा नै मृत्यु भयो । \"12१२. एन्डी डुकाट (बेलायत, ५६) सन्  १९४२ लर्डस्मा एक खेलको क्रममा डुकाटलाई हृदयघात भयो जहाँ उनको मृत्यु भयो । \"13१३. जज समर्स (बेलायत, २५) सन् १८७० खेल्ने क्रममा उनको टाउकोमा बल लाग्यो जसलाई उनले गम्भीर रुपमा लिएनन् । घर पुगेपछि उनको मृत्यु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies