काठमाडौं । स्पेनमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । कोरना संक्रमणको कारण एकैदिन यति ठुलो संख्यामा मृत्यु भएको यो पहिलो घटना हो ।
स्पेनमा ८६ हजार ४९८ संक्रमितमध्य ९ हजार १३४ जनाले ज्यान गुमाईसकेका छन् । इटलीमा ३ हजारभन्दा बढी मानिस गम्भिर अवस्थामा रहेका छन् ।
उता अमेरिकामा एकैदिन १८ हजार ३६३ जना नयाँ संक्रमित थपिएर १ लाख ३ हजार ७९८ जना संक्रमित पुगिसकेका छन् । अमेरिकामा मात्रै कुलमा १ हजार ६९३ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा पनि मृत्युदर उच्च रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ सय ७३ सहित गरेर ५ हजार १३८ स्पेनीहरुले ज्यान गुमाएका छन् । संक्रमितको संख्या निकै कम भएपनि ज्यान गुमाउनेको संख्या भने स्पेनमा धेरै छ ।
भाईरसको चपेटाले खाडीक्षेत्रको इरानलाई पनि छोडेको छैन । ३२ हजार ३३२ मध्य पछिल्लो २४ घण्टामा मात्रै इरानमा २ हजार ९२५ नयाँ थपिएका छन् । २ हजार ३७८ जनालाई गुमाईसकेको इरानले पछिल्लो दिन मात्रै १४४ जनालाई गुमउनुपर्यो ।
छिमेकी राष्ट भारतमा पनि संक्रमित भेटिन छोडेको छैन । पछिल्लो दिन मात्रै १६० नयाँ संक्रमित भेटिएर कुलमा ८ सय ८७ जना पुगेका छन् भने २० जनाले ज्यान गुमाईसकेका छन् ।
अर्को छिमेकी राष्ट्र चीनमा स्वदेशभित्रै नयाँ संक्रमित देखिएपछि बाहिरबाट आउने बसोबासको अस्थायी पास भएका नागरिकलाई समेत प्रतिबन्ध लगाएको छ । केहीदिन देशभित्रै संक्रमित नदेखिएपनि पछिल्लो दिन झण्डै ११ जना देशभित्रकै संक्रमित भेटिएका थिए ।
विश्वमा एकैदिन ६४ हजार १५६ जना नयाँ संक्रमित भेटिएका छन् भने ३ हजार २६८ जनाले ज्यान गुमाएका छन् । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ९६ हजार २१ पुगेको छ भने २७ हजार ३४१ ले जिवन गुमाएको छन् ।
यो पनि पढ्नुहोस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २१ गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २१ गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख २० गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख २० गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख २० गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख २० गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख २० गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख २० गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख २० गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: