काठमाडौं । कोरोना भाइरस मुक्त हने बिरामीमा पनि कोरोनाको असर लामो समयसम्म देखिने कुरा सोधकर्ताले बताएका छन् । चीनमा भएको एक अध्ययनमा शोधकर्ताले फोक्सो, मुटु र कलेजोमा यसको असर देखिइरहने बताएका हुन् । शोधर्कताले शरिरमा कोरोनाको भाइरसले आक्रमण गर्दा यसको असर पछिसम्म पनि आँखाको नानीदेखि हातखुट्टासम्म हुने बताएका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हालै कोरोनाबाट मुक्त भएका बिरामीका लागि चेतावनीपूर्णं सूचना जारी गरेको थियो । आयोगले जारी गरेको सूचनामा कोभिड–१९ को असर शरीरको अंग, मांशपेशिया र दिमागमा देखाई रहन सक्ने चेतावनी दिएको छ ।
फोक्सो र मुटुको उपचार जरुरत हुनेछ
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, कोरोनाबाट मुक्त भएका बिरामीको फोक्सो र मुटु बिग्रनबाट जोगाउन भविष्यमा उपचारको जरुरत हुनेछ । साथै केहि मांशपेशिया र साइकोलोजिकल डिसअर्डरको समेत समस्याको उपचार गर्नुपर्नेछ ।
आयोगका अनुसार कोरोनाबाट गम्भिर परेका बिरामीको भविष्यमा पनि गम्भिर खालकै समस्या देखिन सक्छ । यस्तो बिरामीलाई एन्जाइनासँग सम्बन्धीत समस्या पनि देखा पर्न सक्छ । त्यस्तो बिरामीको मुटु क्षति भएको हुनसक्छ ।
डिप्रेशनको कारण डिसअर्डरको समस्या हुनसक्छ
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाका बिरामीमा डिप्रेशन, अनिन्द्रा, मानसिक समस्याहरुको सामना गर्नुपर्नेछ । साथै कोरोनाले मृगौलालाई पनि असर गर्न सक्नेछ । एजेन्सीबाट
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: