वाशिङ्गटन । अमेरिकाले विश्व स्वास्थ्य संगठनसँग सबै सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ ।
यसअघि संगठनलाई दिँदै आएको सहायता बन्द गर्ने निर्णय गरेको अमेरिकाले चीनको रिस डब्लुएचओमाथि पोखेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहायता कुनै अर्को संस्थाले दिने बताएका हुन ।
विश्व स्वास्थ्य संगठनमाथि चीनको पुरै नियन्त्रण रहेका कारण अमेरिकाको माग नमानेको उनले आरोप लगाए । चीनले चार करोड डलर दिने र अमेरिकाले एक वर्षमा ४५ करोड डलर सहायता दिइरहेको बताउँदै ट्रम्पले दुबैले आफ्नो माग नमानेको कारण दुबैसँग सम्बन्ध राख्न नसकिने बताए ।
अमेरिकाले कोरोना भाइरसका बारेमा चीनले गलत सूचना दिएको आरोप लगाउँदै आएको छ । चीनको प्रयोगशालामा भाइरसको उत्पत्ति भएकोले विश्व स्वास्थ्य संगठनले यसको छानबीन गर्नुपर्ने अमेरिकी माग रहेका छ ।
राष्ट्रपति ट्रम्पले चीनले लामो समयदेखि जासुसी र औद्यौगिक जानकारी चोर गर्दै आएको आरोप समेत लगाए । योसँगै चीनका केही नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउने उनले घोषणा गरेका छन् । यसअघि अमेरिकाले हङकङका बारेमा आफ्नो नीति परिवर्तन गर्ने बताएको थियो ।
विश्व स्वास्थ्य संगठनलाई अमेरिका एक्लैले मात्रै १५ प्रतिशत सहायता दिने गर्दछ । वर्ष २०१९ मा अमेरिकाले यो संस्थालाई ८८.५ करोड डलर प्रदान गरेको थियो । बेलातले ८ तिशत र बिल एण्ड मेलिण्डा फाउण्डेसनले भने १० प्रतिशत सहयोग दिने गर्दछ ।
विश्व स्वास्थ्य संगठनले यो रकम खोप अभियान, हेल्थ इमरजेन्सी र प्राथमिक उपचारका लागि संसारभरिका देशहरुमा सहयोग गर्न खर्च गर्दछ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोस भने इथोपियाका नागरिक हुन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: