Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बलिउडमा यसरी गरिन्छ कामूक दृश्यको सुटिङ

\"bold२९ असार, नयाँ दिल्ली । फिल्ममा कामुक र बेड सिन हुनु आजकाल सामान्य जस्तै भइसकेको छ तर नायक/नायिकाको लागि यी दृश्यहरु सूट गर्नु त्यति नै मुश्किल हुने गर्दछ । फिल्ममा हट सिन हेर्नेबेला दर्शकहरुलाई नायक नायिकाले यो दृश्य निकै सजिलोसँग खिचेको हुनसक्ने सोच्ने गर्दछन् तर वास्तवमा यी दृश्यहरु सूट गर्नेबेला नायक/नायिकाको पनि पसिना छुट्ने गर्दछ । नायक नायिकालाई सजिलो महसुस गराउनका लागि निर्देशक उनीहरुको लागि विशेष प्रवन्ध मिलाउने गर्दछन् । फिल्म ‘रागिनी एमएमएस २’ को सुटिङको क्रममा निर्माता भूषण पटेलले क्रु का सबै सदस्यलाई बाहिर जान आदेश दिए ता कि सन्नी लियोन अप्ठेरो नमानी फिल्मका लागि दृश्य दिन सकून् । यस्तैगरी चर्चित फिल्म निर्माता एकता कपूर आफ्नो आउँदो प्रोजेक्ट ‘एक्स एक्स एक्स’ मा काम गरिरहेकी छिन् । यो फिल्मका लागि एकता कपूरले महिला फोटोग्राफी निर्देशकलाई नियुक्त गरेकी छिन् जसका कारण शुटिङ क्रममा नायिकाहरुले सहज महसुस गर्न सकून्  । यसका साथै, अनुराग कश्यपको २० मिनेट लामो सर्ट फिल्मका लागि नायिका राधिका आप्टेले फ्रन्टल न्यूड सिन दिएकी थिइन् । यो सिनको शुटिङका लागि अनुरागले राधिका बारे सोच्दै आफ्नो क्रु मेम्बर्समा सबै महिलालाई मात्र नियुक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies