Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

आफ्नो ब्लड ग्रुप बारे रहस्यमयी यी पाँच कुरा थाहा पाउनुहोस्

\"blood-screening-in-kenya\"३० असार, काठमाडाैं । रक्तदान गर्ने बेलामा मात्र आफ्नो ब्लड ग्रुप बारे थाहा पाउनुपर्छ भन्ने सोचमा के ? यदि हो भने यो बारेमा तपाईंले एकपटक सोच्न आवश्यक छ । अनुसन्धानले तपाईंको ब्लड ग्रुपलाई प्रमुख आनुवांशिक कारक ( की जेनेटिक फ्याक्टर) भएको तर्फ इशारा गर्दछ जसले तपाईंको स्वास्थ्यलाई प्रभावित गर्ने गर्दछ । तपाईंले आफ्नो जीवनकालमा कोही मानिसले निकै सजिलै तौल घटाएको देख्नुभएको होला भने कसैले यसको लागि हरसम्भव प्रयास गर्दा पनि केही गर्न नसकेको देख्नु भएको होला । कहिलेकाँही तपाईं आश्चर्यमा पर्नुहोला कि किन कोही मानिसहरु क्रोनिक रोगबाट ग्रस्त भइरहेको हुन्छन् भने कोही निकै स्वस्थ जीवनयापन गर्ने गर्दछन् । वास्तवमा यसको उत्तर एउटै छ –तपाईंको ब्लड ग्रुप । तपाईंको शरिरको भोजनलाई प्रतिक्रिया गर्ने, रोगप्रति तपाईंको संवेदनशीलता, तनावप्रति तपाईंको स्वभाविक प्रतिक्रिया अथवा यस्तै अनेक महत्वपूर्ण जानकारीहरुका लागि तपाईंले आफ्नो ब्लड ग्रुप अथवा रक्त समूहलाई जान्न निकै आवश्यक छ । रक्तको एक थोपा मात्र पनि औंलाको छापजस्तै भिन्न रासायनिक मिश्रण हुने गर्दछ । तपाईंको ब्लड ग्रुप केही रोगप्रति तपाईंको अतिसंवेदनशीलताको बारेमा बताउन सक्छः अनुसन्धानका आधारमा कुनै ब्लड ग्रपका व्यक्तिहरुमा केही विशेष रोगको उच्च जोखिम हुने गर्दछ । अध्ययनले ‘ओ’ ब्लड ग्रुप भएको व्यक्तिहरुमा हृदयसम्बन्धि रोगको जोखिम कम हुने बताएको छ । तर यस्ता मानिसहरुमा पेटको अल्सरको विकास भने उच्च हुने बताएको छ । ‘ए’ टाइप ब्लड ग्रुप भएका व्यक्तिहरुमा सूक्ष्म संक्रमणको उच्च जोखिम हुने गर्दछ तर यो ब्लड ग्रुप भएका महिलाहरुमा प्रजनन क्षमता निकै राम्रो हुने गर्दछ । एक अन्य शोधमा ‘एबी’ टाइप र ‘ए’ ब्लड ग्रुप भएका मानिसहरुमा प्यानक्रियाको क्यान्सर हुने खतरा अत्यधिक हुने गर्दछ । भिन्न ब्लड ग्रुप भएका मानिसहरुमा तनावको भिन्न प्रतिक्रियाः ‘ए’ टाइप ब्लड ग्रुप भएको मानिसहरुको शरिरमा स्वभाविक रुपमा तनाव हर्मोन कार्टिसोलको उच्च स्तर हुने गर्दछ र तनावपूर्ण स्थितीको प्रतिक्रियामा यो अझ धेरै उत्पादन हुने गर्दछ । यसका साथै ‘ओ’ टाइप ब्लड ग्रुप भएका मानिसहरुमा तनावप्रति उत्तेजित प्रतिक्रिया हुने गर्दछ जसका कारण उनीहरुमा एड्रेनालाइनको अत्यधिक उत्पादन हुने गर्दछ जसका कारण यस्ता  मानिसहरुलाई तनावबाट निस्कन अत्यधिक समय लाग्ने गर्दछ किनभने उनीहरुलाई आफ्नो शरिरमा एड्रेनालाइनलाई निष्कासन गर्न धेरै कठिनाई हुने गर्दछ । तपाईंको ब्लड ग्रुप एन्टीजन तपाईंको रगतमा मात्र हुँदैनः यो एन्टीजन तपाईंको शरिरको हरेक ठाउँमा हुने गर्दछ विशेषगरि वातावरणसँग सम्पर्कमा आउने सतहमा । यो तपाईंको पाचन प्रणालीमा पनि हुने गर्दछ, तपाईंको मुखदेखि आन्द्राका साथै तपाईंको नाक हुँदै फोक्सोसम्म । यो ब्लड ग्रुप एन्टीजनको हरेक ठाउँमा भएका कारण जुन खाना तपाईं खानु हुन्छ यसले त्यो खानालाई अनेकौं तरिकाले त्यसको प्रतिक्रियालाई प्रभावित गर्दछ । उदाहरणका लागिः कुनै खाद्य पदार्थमा पाइने ल्याक्टिन्स तपाईंको ब्लड ग्रुप एन्टीजनलाई बाँधेर राख्ने गर्दछ जसका कारण थकान, टाउको दुखाई, पाचन समस्या, छालाको समस्या र अन्य स्वास्थ्य समस्या हुने गर्दछ । गट ब्याक्टेरिया, ब्लड ग्रुपसँग सम्बन्धित हुने गर्दछः भिन्न ब्लड ग्रुप भएका मानिसहरुमा भिन्न गट ब्याक्टेरिया हुने गर्दछ । वास्तवमा केही ब्याक्टेरियामा त एउटामा पाइने गट ब्याक्टेरियाभन्दा अर्कोमा ५० हजार बढि हुने सम्भावना हुन्छ । यो हाम्रो पूर्खाबाट सुरु भएको हो जुन निरन्तर सरिरहेको छ । सबै कुराको लागि एउटै दृष्टिकोण, पोषणले काम गर्दैनः खाने व्यवहार परिवर्तन भइरहन्छ तर यो कुरा स्पष्ट छ कि हरेक मानिसलाई एकै प्रकारको पोषण आवश्यक हुँदैन । सबैलाई भिन्न किसिमको पोषण आवश्यक छ । हरेक मानिसहरुमा कोही मानिसहरु शाकाहारी हुन्छन् भने कोही मांसाहारी । तर शोध बताउँछ कि तपाईंको पोषणसम्बन्धि आवश्यकता तपाईंको ब्लड ग्रुपले निर्धारण गर्ने गर्दछ । तपाईंको ब्लड ग्रुप एक आनुवंशिक कारक हो, जसले मानव शरिरमा थुपै्र महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies