Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

दश प्रतिशत मात्र रोपाइँ

\"ropai\"३० असार, सप्तरी । असार बित्न लाग्दा पनि सप्तरीमा अहिलेसम्म दश प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

यस वर्ष जिल्लामा पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको छ । असारको अन्तिम सातामा सिञ्चितमा दुई हजार ८०० हेक्टर (सात प्रतिशत) र असिञ्चितमा ९०० हेक्टर (तीन प्रतिशत) जग्गामा मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष खडेरीको मार खेप्नुपर्ने अवस्था देखिएको किसान बताउँछन् ।

असारको दोस्रो सातामा यहाँ थोरै वर्षा भए पनि त्यसपछि वर्षा नभएकाले किसान अहिले सुक्खा खेतमा पम्पी सेट लगाएर रोपाइँ गरिरहेको यागिनीया गाविसका कृषकलाल माझीले बताए। पानी पर्याप्त मात्रामा नपर्नाले अधिकांश खेतमा रोपाइँ हुन नसकेको अर्का कृषक हरिशंकर विश्वासले गुनासो गरे ।

कुल ७० हजार हेक्टर खेतीयोग्य क्षेत्रफल भएको जिल्लामा वर्षा नहुँदा अहिले तीन हजार ७०० हेक्टर जमिनमा मात्र रोपाइँ भएको वरिष्ठ कृषि विकास अधिकृत जागेश्वर यादवले जानकारी दिए ।  मनसुन सुरु हुन ढिलाइ भइरहेकाले धान रोप्नमा समेत ढिलाइ हुने र यस वर्ष धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ ।

सप्तरीमा ६६ हजार हेक्टर जमिन धानखेतीका लागि योग्य भए पनि ३९ हजार हेक्टर जमिनमा मात्र रोपाइँ हुने गरेको छ । गत वर्ष जिल्लामा २० हेक्टर क्षेत्रफलमा लगाइको धानबालीबाट ५५ हजार मेट्रिक टन मात्र धानको उत्पादन भएको बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending