काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक देव गुरुङले अमेरिका र नेपालबीच भएको एमसिसी सम्झौता सन् १९५० को सम्झौता भन्दा खतरनाक भएको बताएका छन् ।
नेता गुरुङले अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा आफ्नो सैन्य उपस्थित बढाउन नेपाललाई हतियार बनाउन खोजेको आरोप लगाए । ‘यो सम्झौता अहिलेसम्मका सबै असमान सन्धी सम्झौता भन्दा खतरनाक छ’, नेता गुरुङले भने, ‘सन १९५० को सन्धी पनि यति घातक थिएन । सुगौली सन्धीपछिको सबैभन्दा डरलाग्दो सम्झौता एमसिसी हो ।’
नेकपाभित्र एमसिसीलाई हेर्ने दृष्टिकोणका बारेमा मतभेद भएपछि स्थायी समिति र केन्द्रीय समितिले यसलाई जस्ताको त्यस्तै पारित गर्न नसकिने निर्णय गरेको बताउँदै उनले सरकार साम्राज्यवादी परस्त भएको आरोप समेत लगाए ।
अमेरिकाले भारतीय सत्तालाई उपयोग गर्दै दक्षिण एशियामा विग्रह ल्याउन खोजेको बताउँदै नेता गुरुङले अहिले चीन र नेपालसँगको सीमा विवाद समेत नियोजित भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाम उल्लेख नगरे पनि नेता गुरुङले एकातिर भारतको बिरोध गर्ने तर अर्कोतर्फ एमसिसीका पक्षमा पार्टी नै फुटाउन खोज्ने अहंकारवादी सोच अहिलेको मुख्य समस्या भएको बताए ।
भारतसँगको सम्बन्धलाई चर्को राष्टवादी भएर बिगार्न खोज्ने षडयन्त्र समेत अमेरिकाकै डिजाइनमा हुनसक्ने उनको आशय थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: