Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रधानमन्त्री ओलीद्वारा फेरी तिन गालिबाजलाई सरकारी नियुक्ति !

काठमाडौं । केपी ओली नेतृत्वका सरकारले आफुलाई स्पष्ट पारेको छ कि उसलाई सरकारका राजनीतिक नियुक्तिहरुमा योग्य होइन, आफु समर्थक दलाल र भ्रष्ट चरित्रका मानिसहरु प्रिय छन् ।

दिगम्बर झा को नियुक्ति प्रकरणदेखि एउटै लयमा देखिएका प्रधानमन्त्री ओली पार्टीभित्र भएको चर्को विरोध र आलोचनाले समेत हच्किएका छैनन् ।

रेलवे विभागमा गुरु भट्टराई जस्ता दलाल र गालीबाजलाई नियुक्त गरेका ओलीले सर्वत्र विरोधका बाबाजुद सुशिल भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए ।

पार्टीमा एकलौटी र मनमौजी नियुक्ती गर्दै आईरहेका ओलीले त्यसअघि खेलकुद परिषदमा शिक्षाक्षेत्रमा काम गरिरहेका रमेश सिलवाललाई पुन नियुक्ति दिएका थिए ।

रेलवे विभागमा भट्टराई पुग्नासाथै झण्डै ४५ अर्वको टेण्डर आव्हान गरेपछि उक्त आव्हान विवादमा परेको छ ।

निश्चित ठेकेदारहरुको मिलेमतोमा ठेक्का खुलाइएको भन्दै चौतर्फी विरोध भईरहँदा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एक महिनामात्रै कार्यअवधि रहेका प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई नियुक्त युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमो युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा ।
सोमबारै ओलीले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा कल्याण रोक्कालाई नियुक्त गरेको छ ।

यसअघि काभ्रेका कृष्णप्रसाद सापकोटालाई उपत्यका शहरी विकासको अध्यक्षमा नियुक्त गरिएको थियो ।

भट्ट मिलेमतो तथ सरकारका नितीगत निर्णयहरुमा नीतिगत भ्रष्टाचार गराउने दीपक भट्टका दाई हुन् भने उनीमाथि झण्डै दर्जन सरकारी आयोजना अलपत्र पारेको आरोप छ।

यसैगरी भट्टराई, सापकोटा, भण्डारी र रोक्का झण्डै वर्षदिनदेखि विभिन्न अनलाइन तथा सामाजिक संजालहरुमा ओलीको पक्षमा र अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई गाली बेइज्जती गर्दै लेखिरहने कर्ममा थिए ।

उनीहरुको विभिन्न अनलाईनमा प्रकाशित लेखहरुमा ओलीको महिमागान र प्रचण्ड लगायत अन्य नेताहरुलाई दलाल करार गरिएका हुन्थे ।

भट्टराईले सामाजिक संजालमै अन्य नेताहरुलाई चर्को गाली बेइज्जती गर्ने गरेका थिए । अर्का अध्यक्षको चर्को आलोचना र आफ्नो समर्थन गर्नासाथै ओलीलाई तिनै मानिसहरु प्रिय लाग्ने र हातमा नियुक्ति थामाइहाल्ने ओली प्रवृतिका अघि प्रचण्ड लगायतका अन्य नेताहरु निरिहमात्रै छैनन् ।ओलीले सरकारका नियुक्तिहरुमा गरेको मज्जाकका साक्षिसमेत बस्ने गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending