Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank

गोकुल बास्कोटा फेरी मन्त्रि हुने !

काठमाडौं । केही समय अडियो प्रकरण सार्वजनिक भएपछि राजिनामा दिएका तात्कानि सुचना तथा संचारमन्त्री गोकुल बास्कोटा फेरी मन्त्रि बन्ने चर्चा चलेको छ ।

सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले ७० करोड कमिशनको कुरा गरेको अडियो सार्वजनिक भएपछि पदबाट राजिनामा गरेका बास्कोटालाई केहीदिन अघि भेट गरेका काभ्रेका उनका एक कार्यकर्ताले बास्कोटा पुन सुचना तथा संचारमन्त्री बन्न लागेको बताउँदै हिडेका छन् ।

‘उही मन्त्रालय र प्रवक्तामा बास्कोटा दाई केही दिनमै बास्कोटा दाई जाँदै हुनुहुन्छ, त्यसपछि हाम्रो दिन आउँछ’ भन्दै उनले काभ्रेपलान्चोकका सरकारी निकायहरुलाई समेत धम्क्याउन थालेको बताइन्छ ।

राष्ट्रपतिसँग समेत राम्रो सम्बन्ध रहेका बास्कोटाको अडियो प्रकरणको रक्षा गरेका ओलीले आफ्नो गुटको र आफ्नो महिमागान गाउने मान्छे भएपछि पुन ल्याउन सक्ने अनुमान साविक एमालेभित्रैका केही नेताहरुले गर्ने गरेका छन् ।

उता सुचना तथा संचार मन्त्रालयका कर्मचारीहरुसमेत गाँइगुइँ रुपमा बास्कोटा आउने लागेको चर्चा गर्न थालेको स्रोत बताउँछ ।

बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा अश्लिल शब्द बोल्दै ७० करोड कमिशनको कुरा गरेको अडियो गत फागुन ८ गते सार्वजनिक भएको थियो । राजिनामा दिएपछि आफ्नोबारेमा अनुसन्धान होओस् भनि उनले काठमाडौं जिल्ला अदालतमा दिएको मुद्दा बिचाराधिन छ ।

पछिल्लो समय नेकपाभित्र ओली सरकारका मन्त्रिहरु बदल्ने चर्चा चलिरहेको छ भने अध्यक्षद्वय लगायतका सचिवालयका नेताहरुसमेत अधिकांश मन्त्रिहरु बदलेर नयाँ अनुहार लैजानुपर्छ भन्नेमा सहमत छन् ।

के थियो अडियोमा ?
सुन्नुहोस् सार्वजनिक भएको अडियो –

https://www.youtube.com/watch?v=l8i6EAFspgo&t=38s
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending