Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

नेपाल फर्कन ट्राभलडकुमेन्ट लिन दूतावास जाँदा पक्राउ

\"creckdown\"सोल । नेपाल फर्कनलाई ट्राभल डकुमेन्ट लिन सोलस्थित नेपाली दूताबास गएका एक नेपाली पक्राउ परेका छन् । स्वेच्छाले घर फर्किन लागेका एक अवैधानिक कामदार प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको हो । पक्राउ पर्ने कामदार चितवनका ‘ए’ महतो हुन् ।  उनी ट्राभल डकुमेन्ट लिन दुइ दिनअघि सोलस्थित नेपाली दूताबासमा पुगेका थिए । ट्राभल डकुमेन्ट लिन दूताबासका कर्मचारीले प्रहरी रिपोर्ट लिएर आउनु भन्दै नजिकैको प्रहरी कार्यालय पठाई दिए । उनी सरासर प्रहरी कार्यालय गएर प्रतिबेदन मागे तर प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन बिभागमा बुझाइ दियो । महतोले आउँदो २० तारिख घर जाने टिकट लिएका थिए । ईपीएसबाट आएका उनी अबैधानिक बस्दै आएका थिए । उनले घर फर्किन सबै किनमेल गरिसकेका थिए । पछिल्लो समय अबैधानिक कामदारलाई प्रहरीले पनि पक्राउ गर्ने गरेको छ  । स्वदेश फर्कन आवश्यक ट्राभल डकुमेन्ट बनाउन दूताबास जाँदा पक्राउ पर्न थालेपछि अबैधानिक बसेर घर फर्किन लागेका कामदारहरुमा अन्योलमा परेका छन् । अध्यागमन बिभागले पक्राउ गरेपछि १० वर्ष र स्वेच्छाले स्वदेश फर्के २ वर्षपछि कोरिया प्रवेश गर्न पाइने प्राबधान छ । यसअघि दूताबास परिसरबाटै तमुधि कोरियाका तात्कालीन अध्यक्ष रामकाजी गुरुङ पक्राउ परेपछि नेपाली दूताबासका कर्मचारीहरु   बिबादमा परेका थिए  । महतो पक्राउ पर्नु संयोग मात्र भएको भएको दूताबास श्रोतले जनाएको छ  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies