Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दृष्टिविहिनका लागि आँखाको काम गर्नेछ यो मोबाइल एप

\"beन्यूयोर्क । दृष्टिविहिनका जीवनमा एक मोबाइल एपले निकै सुधार ल्याउने यसका निर्माणकर्ताको दाबी छ । ‘बि माई आइज’ नामको यो मोबाइल एले क्यामरा र अन्य उपकरणको सहायताले उनीहरुको दैनन्दिनी कार्यहरुमा सहयोगी भुमिका खेल्ने बताइएको छ । यस्ता काम गर्न सक्नुहुनेछः यो एपले दृष्टिविहिनहरुका लागि सामान्य मानिसहरु सँग जोड्नेछ जसले उनीहरुलाई थुप्रै कामहरु जस्तै पैसा गन्न, लुगा छान्न, इन्टरनेट ब्राउज गर्न सहयोग गर्नेछन् । अमेरिकामा सेन्ट्रल एसोसियसन फर द ब्लाइन्ड एण्ड भिजुअल्ली इम्पेयर्डमा विशेषज्ञ जेफरी बर्मनले भने, ‘धेरैजसो दृष्टिविहिन मानिसहरु यो एपको निर्माणले निकै खुसी भएका छन् किनभने उनीहरुलाई इन्टरनेट ब्राउज गर्न र इमेलद्वारा सम्पर्क गर्न त्यति गाह्रो काम होइन भन्ने महसुस भएको छ । उनीहरुले यो एप बनाउने प्राविधिकहरुलाई पनि धन्यवाद दिएका छन् । ’ \"be-my-eyes-app-photo1-55adeb2d2ac24_l\"क्यामरामार्फत देखाउने छः दृष्टिविहिनका लागि विकास गरिएको यो एप हेर्न सक्षम मानिसहरुलाई देखाउनको लागि दृष्टिविहिनहरुको स्मार्टफोनमा क्यामराको प्रयोग गर्दछ । त्यसपछि फोनमार्फत ती व्यक्तिले दृष्टिविहिनहरुको प्रश्नको विस्तृत रुपमा जवाफ दिनेछन् । लाखौं मानिसहरुले फाइदा लिइसकेका छन्ः बर्मनको भनाई अनुसरा यो एपको माध्यमले अहिलेसम्म २ लाख ३० हजार मानिसहरुले १९ हजार दृष्टिविहिनलाई मद्दत गरिसकेका छन् । यद्यपी बर्मनले हेर्न सक्षम धेरैभन्दा धेरै स्वयंसेवकहरुको आवश्यकता रहेको समेत बताएका छन् । अहिले यो एप एप्पलको एप स्टाृरमा उपलब्ध छ जहाँबाट यसलाई डाउनलोड गर्न सकिन्छ । \"be-my-eyes-app-photo2-55adeb60523ea_l\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies