Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

झडपपछि पन्ध्रजना पक्राउ

 ५ साउन, उदयपुर । सदरमुकाम गाईघाटमा प्रहरीसँग झडपमा उत्रने विभिन्न पार्टीका १५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

दिउँसो गाईघाटस्थित सिटीहलमा संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा बाधा–अवरोध पु¥याउने राप्रपा नेपाल, नेकपा–माओवादी वैद्य समूह तथा नेकपा माओवादी विप्लव र नेकपा एकीकृतसहितका समूहका गरेर १५ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको उदयपुर प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा नेकपा–माओवादी वैद्य समूहका जिल्ला अध्यक्ष कुशल कार्की, नेकपा माओवादी नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला अध्यक्ष केदारकुमार राई, राप्रपा नेपालका जिल्ला अध्यक्ष दत्तनारायण केसी रहेका छन् । यस्तै, नेकपा एकीकृतका केन्द्रीय सदस्य अमर परियारसहित लक्ष्मण पौडेल, श्याम कार्की, पूर्ण तामाङ, मानबहादुर दनुवार र बाबुराम शर्मा पक्राउ परेको प्रहरीले बताएको छ । अन्यमा एकबहादुर कार्की, काजीमान तामाङ, केशव खड्का, नयन्द्र राई, लिबहादुर बिक, निरबहादुर खड्कालगायत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताएका छन् ।

उदयपुरका चारजना सभासद्सहित प्रजिअ कृष्णचन्द्र घिमिरे गाईघाटस्थित सिटीहलमा संविधानको मस्यौदा सम्बन्धित सुझाव सङ्कलन गर्न हलमा प्रवेश गर्ने समयमा सम्बन्धित राजनीतिक दलका नेता तथा कार्यकर्ताले मस्यौदा खोस्ने प्रयास गरेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending